वास्तु टिप्सः यो समयमा भुलेर पनि झाडु नलगाउनुहोस्
- शनिबार, ४ चैत, २०७९
- 1 week ago
- जीवनशैली

एजेन्सी । वास्तुशास्त्रमा झाडू राख्नदेखि लिएर लगाउनसम्मको नियम बनेको छ । आज वास्तुशास्त्रमा झाडू लगाउने समयको बारेमा जानकारी दिनेछौं।
सफा गर्नु राम्रो हो, तर वास्तुशास्त्रमा यसको लागि केही समय तोकिएको छ।
जसरी सरसफाईको समय तोकिएको छ, त्यसैगरी सरसफाई नगर्ने अर्थात् झाडु नलगाउने समय पनि दिइएको छ ।
वास्तुशास्त्रमा दिनको पहिलो चार घन्टालाई घर सफा गर्ने उपयुक्त समय मानिएको छ भने रातको चार घन्टालाई यो कामको लागि अनुपयुक्त भनिएको छ ।
वास्तुका अनुसार रातको चार घण्टामा झाडु लगाए धनकी देवी लक्ष्मी क्रोधित हुन्छिन् । फलस्वरूप घरमा गरिबी फैलिन थाल्छ र घरमा धनको आगमनमा असर पर्छ ।
त्यसैले यदि तपाईं आफ्नो घरमा सुख(समृद्धि रहिरहोस् भन्ने चाहनुहुन्छ भने झाडूसँग सम्बन्धित यी वास्तु नियमहरूलाई अवश्य ध्यानमा राख्नुहोस्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन
- 2 hours ago

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '
- 2 hours ago

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'
- 2 hours ago

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई
पर्यटन
दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।
जीवनशैली
वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।
विचित्र विश्व
'युक्रेनलाई हतियार दिएर रुसलाई हराउन सकिँदैन'

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष बितिसक्दा पनि जारी छ । यसैबीच रुसले पनि पटकपटक आणविक आक्रमण गर्ने धम्की दिदैँ आइरहेको छ ।