अबको २० वर्षमा यी कामहरु हराएर जानेछन्
- मंगलबार, १२ चैत, २०७५
- 3 years ago
- विचित्र विश्व

एजेन्सी । टेक्नोलोजीमा विकास भएसँगै मानिसको भुमिकामा पनि परिवर्तन आएको छ । केही यस्ता टेक्नोलोजीको विकास भएका छन् जसले गर्दा केही कामहरु हराएर जाने समेत अनुमान लगाइएको छ ।
आज लेवर मार्केटमा केही कामहरुको डिमाण्ड उच्च रहेको छ । तर, अबको २० वर्षमा यी कामहरु विस्तारै हराएर जाने बताइएको छ ।
वण्डरलिष्ट मिडियाले तयार पारेको रिपोर्ट अनुसार अबको २० वर्षमा यी कामहरु हराएर जानेछन् ।
१. ट्याक्सी ड्राइभर
२. लाइब्रेरियन
३. क्यासियर
४. बैँक स्टाफ
५. पत्रिका ब्रिकेता
६. सेक्रेटरिट
७. पोस्टम्यान
८. कस्टमर सर्भिस
९. टुरिजम कम्पनी
१०. फाइटर पाइलट
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित
- 2 minutes ago

काठमाडौँ। प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ। आज बिहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो १ बजेसम्म सुरु हुन नसकेपछि सूचना टाँसेर १ बजेसम्मको लागि स्थगित भएको हो।
फिल्म ‘गुञ्जन’ पुस २९ रिलिज हुने
- 10 minutes ago
काठमाडौँ। फिल्म ‘गुञ्जन’ आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माण युनिटले फिल्म बितरकका लागि काठमाडौंमा जीजीए ग्रुप र काठमाडौँ बाहिर एफडी कम्पनीसम्म सम्झौता गर्दै फिल्मको रिलिज मिति तय गरेक
पाकिस्तानमा भिषण बाढी र पहिरो, २५ जनाको मृत्यु
- 15 minutes ago

एजेन्सी । पाकिस्तानमा भिषण बाढी पहिरोका कारण २५ जनाको ज्यान गएको छ । पाकिस्तानी अधिकारीहरुले यहाँको दक्षिण पश्चिमी क्षेत्र बलुचिस्तानमा केही दिनदेखि जारी रहेको अविरल बर्षाका कारण आएको बाढी र पहिरोबाट
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।