निका पैसा लै खोटा !!!
- शिवराज कलौनी
- शनिबार, २७ मंसिर, २०७७
- 1 month ago
- साहित्य

सभा भएकी ठौर लै कभै चुरोटको ठोटा धेकिनान
निकाइ धेकिनाका पैसा लै कभै खोटा धेकिनान
फोटामाइ भौत अल्का धेकिना मान्स साँच्ची छोटा धेकिनान
सम्भ्रान्त भणिनाका मान्स लै कभै आरक्षण का कोटा धेकिनान
सज्जन भणिनाका मान्स लै कभै उट्पटाङनका गोटा धेकिनान
केइ काम नाइलागलो भणिना मान्स लै दवाइ का पोटा धेकिनान
हेल्वा निकरी खाइ अगाया निउतेरुन का हात लै घर लैन्नाकि रोटा धेकिनान
पाछाइ आया भया कसै निउतेरुन्का हात पैली आयाइ जानी थाली रे लोटा धेकिनान
उस्या कच्छाइ मा भया लै इथ उथ गया ले प्राय भोटा धेकिनान
उस्या दुबलाइ भया लै मान्सै ठौर खसी झा मोटा धेकिनान्
(डोटेली कविता)
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
छात्रालाई होटेलमा लगेर परीक्षा दिन लगाउने कार्यमा संलग्न ३ जना पक्राउ
- 1 hour ago

पोखरा । परीक्षा केन्द्र भन्दा बाहिर होटलमा लगि परीक्षा दिन लगाउने ३ जना शिक्षक पक्राउ परेका छन् । विद्यार्थीहरुलाई होटलमा लगेर अमर्यादित रुपमा परीक्षा दिन लगाएको भन्दै प्रहरीले पोखरा महानगरपालिका– १ प
थप ४ जना कोरोना संक्रमितको मृत्यु
- 1 hour ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको क
नेपालमा थप ३१८ जनामा कोरोना पुष्टि
- 1 hour ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३४८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य
पर्यटन
पर्यटकलाई आकर्षण गर्न ‘अनअराइभल’ भिसा सेवा सञ्चालन गर्न माग

काठमाडौँ । पर्यटकलाई आकर्षण गर्न ‘अनअराइभल’ भिसा सेवा सञ्चालन गर्न माग उठेको छ । कोरोना भाइरसको महामारीको कारण सिथिल बनेको पर्यटन क्षेत्रलाई उकास्नको लागि प्रवेशाज्ञा (भिसा) अनअराइभल बनाउनुपर्ने माग उठेको हो ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
जब रक्सीले मात्तिएका पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरे

एजेन्सी । भारतस्थित हैदराबादको कुकटपल्लीमा एक जना पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरेका छन् । रक्सीले मात्तिएका उनले आफ्नो छोरालाई जिउँदै जलाउने प्रयास गरेका हुन् ।