कालीप्रसाद बाँस्कोटा चोर संगीतकार !
- बिहीबार, २४ माघ, २०७५
- 4 years ago
- कला र मनोरञ्जन

काठमाडौँ । मौलिक संगीतकारको छवि बनाएका कालीप्रसाद बाँस्कोटामाथि अहिले चोरीको आरोप लागेको छ । उनले भर्खरै बजारमा ल्याएको ‘इन्स्टाको फोटो’ गीत फ्रान्सेली गायिका कार्ला ब्रुनीले गाएको एक फ्रेन्च गीतबाट कपी गरेको आरोप लागेको हो । दुवै गीत सरर सुन्दा हुबहु लागेपछि दर्शकले नै अहिले कालीप्रसादको नाम गालीप्रसादमा परिणत होला भन्ने चिन्ता भइसक्यो ! किनभने उनलाई दर्शक तथा स्रोताले गाली गरेको गरै छन् ।
हुन पनि दुवै गीतको इन्ट्रो म्युजिक पनि उस्तै छ । विडम्बना त के भने चोरीको आरोप लागेको गीत युट्युव ट्रेन्डिङमा अगाडि नै आएको छ र त्यसैमा काली मख्ख छन् । उनलाई लागिरहेको आरोपमाथि उनी मौन छन्, मोबाइल पनि अफ छ । सामाजिक सञ्जालभरि गुनासो सुनिन्छन, ‘भाइरल नै नेपाली म्युजिकको भइरस निस्किए ।’ अmभ केही त गीत चोर्ने मामिलामा पहिला शम्भुजित बास्कोटा, अहिले कालीप्रसाद बास्कोटा भन्न थालेका पनि छन् । शुक्रबार साप्ताहिकबाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सत्ता गठबन्धनको बैठक बस्दै
- 27 minutes ago

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक
आज चैते दशैँ पर्व मनाइँदै
- 1 hour ago

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
- 2 hours ago

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
पर्यटन
अन्नपूर्ण हिमशृङ्खला
कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस
जीवनशैली
यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।
विचित्र विश्व
आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।