कुनै समय कंगाल नै बनेका अमिताभ बच्चनको आज कति छ सम्पत्ति ?
- बुधबार, १० असोज, २०७५
- 4 years ago
- कला र मनोरञ्जन

बलिउडका ‘बिग बि’ अमिताभ बच्चनको डिमाण्ड आज पनि उत्तिकै रहेको छ । उनले एउटा फिल्म खेलेको १८ देखि २० करोड सम्म लिने गरेका छन् । बुढेसकाल लागेपनि सबैभन्दा धेरै पैसा लिने अभिनेताहरुको टप १० सुचीमा अमिताभ रहेका छन् ।
उनले इण्डोर्समेन्टबाट दैनिक २.५ करोड कमाउने गर्छन् । उनले क्याटबरी, डेरीमिल्क, डाबर हनी, पेप्सी, पार्कर पेन, म्यागी, कल्यान ज्वेलर्स अन्य धेरै ब्राण्डको इण्डोर्समेन्ट गर्दै आइरहेका छन् ।
अमिताभ बच्चनले पहिलो फिल्ममा काम गरे बापत एक हजार रुपैया पाएका थिए । उनका केही हिट फिल्महरु डन, त्रिशुल, दिवार, लावारिस, नमकहराम, व्ल्याक रहेका छन् । उनले हालसम्म २०२ भन्दा बढी फिल्ममा काम गरेका छन् भने १६ वटा फिल्म निर्माण गरेका छन् ।
उनले तीनवटा नेशनल अवार्ड जितेका छन् । उनले जयासँग विवाह गरेका थिए । उनको दुई सन्तान रहेका छन्–अभिषेक बच्चन र स्वेता नन्दा ।
अमिताभ बच्चनले आन्द्र प्रदेशमा रहेका ४० जना कृषकहरुको ऋण तिर्न ११ लाख दान गरेका थिए । सन् २०१० मा कोचीमा रहेको रेसुल पोकुट्टी फाउण्डेशनका लागि पनि ११ लाख दान गरेका थिए । उनी अन्य सामाजिक कार्यमा पनि संलग्न रहेका छन् ।
उनलाई कोलकत्तामा देवताको रुपमा पुज्ने गरिन्छ ।
अमिताभ बच्चन ४०० मिलियन अमेरिकी डलरका मालिक हुन् ।
उनको मुम्बई स्थित जुहुमा घर रहेको छ । सन् १९७५ मा उनले उक्त घर ४६.७ लाखमा किनेका थिए ।
जल्सा बंगला–६६ करोड भारतीय रुपैयाँ
जानकी कुत्री बंगलाः ५० करोड भारतीय रुपैयाँ
जनक कमर्सियल बिलडिङ–४.१ करोड भारतीय रुपैयाँ
उनको एउटा घर अल्लाहवादमा पनि रहेको छ ।
कार
मर्सिटिज बेन्ज एस६००ः २.७ करोड
मर्सिटिज बेन्ज एस३००ः ९.२ करोड
बिएमडब्लु ७६० लिः २.०५ करोड
बिएमडब्लु एक्स५ः १.५६ करोड
टोएटा ल्याण्ड क्रुजरः १.१५ करोड
रोल्स रोयस फ्यान्टमः ९.५० करोड
रेन्ज रोभर सुभः ४३–५३ लाख
पोर्चे के म्यानः १.२० करोड
बेन्टले आरनेज आरः २ करोड ६५ लाख
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
केपी ओलीको नाममा गोल्डकप फुटबल प्रतियोगिता हुने
- 5 minutes ago

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। एमालेको भातृ संगठन युवा संघ नेपालले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म का
न्यायाधीश भट्टराईको प्रश्नः नागरिकता प्राप्त गर्नु र त्यसलाई प्रयोग नगर्नुमा केही फरक छ र?
- 52 minutes ago

काठमाडौँ। सर्वोच्च अदालतको संवैधानिक इजलासको बहसमा न्यायाधीशको प्रश्नमा गृहमन्त्री रवि लामिछानेका वकिलले जवाफ फर्काउन असमर्थ भएका छन्। शुक्रबारको सुनुवाइमा न्यायधीश आनन्दमोहन भट्टराईको प्रश्नमा रविका
माडागास्करमा आँधीबाट १६ को मृत्यु, १९ बेपत्ता
- 1 hour ago
अन्टानानारिभो। माडागास्करमा आँधीबाट कम्तीमा पनि १६ जनाको ज्यान गएको शुक्रबार बताइएको छ। त्यहाँ आँधीमा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको र अरु १९ जना हाराएका सो समाचारमा जनाइएको छ ।प्राप्त समाचार अन
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।