कंगनाले हालसम्म पनि विवाह नगर्नुको कारण यस्तो

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौतले पनि आफ्नो बिहेको बारेमा चर्चा गरिरहेकी छिन् । हालैको एक अन्तर्वार्तामा उनले बिहे नगर्नुको कारण बताइन् । कंगनाले भनेकी छन्, मानिसहरूले मेरोबारेमा विभिन्न अफवाह फैलाइरहेका छन् । मलाई झगडालु व्यक्तिका रुपमा चित्रण गरिएको छ ।

 

कंगनाले ठट्टा गर्दै भनिन्, ‘यस्ता अफवाहले मानिसहरूलाई मेरो बारेमा सोच्न बाध्य तुल्याएको छ र अब सही म्याच खोज्ने बेला आएको छ ।' 

 

उनी पछिल्लो समय फिल्म ‘धाकड’ को प्रचारमा रहेकी छन् । उक्त फिल्मको प्रमुख भुमिकामा कंगना, अर्जुन रामपाल रहेका छन् । 

 

सिद्धार्थ कननसँगको एक अन्तर्वार्तामा उनलाई सोधिएको थियो कि के उनी वास्तविक जीवनमा पनि बलियो छिन् ? 

 

यसको जवाफमा कंगनाले भनिन्,'त्यस्तो होइन । वास्तविक जीवनमा मैले कसलाई हराउने ? तपाईहरुजस्ता मानिसहरूले मेरो बारेमा अफवाह फैलाएकाले मैले बिहे गर्न पाएकी छैन ।'

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्दै

  • 2 minutes ago
कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्दै

काठमाडौं । कर्णाली प्रदेशसभाको असार १२ गतेदेखि स्थगित बैठक अब बिहीबार बस्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८औँ प्रदेशसभा बैठक अवरोध

रामेछाप बस दुर्घटनामा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

  • 23 minutes ago
रामेछाप बस दुर्घटनामा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार रामेछापमा भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन्।

मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको दोश्रो संस्करण सुरु

  • 27 minutes ago
मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको दोश्रो संस्करण सुरु

काठमाडौँ । ‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल’ को दोस्रो संस्करण सुरु भएको छ। आयोजक फेलिज इन्टरनेशनलले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगीताको आवदेन समेत खुल्ला भएको जनाएको हो।



पर्यटन

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।