के तपाईकाे पनि कपाल झर्ने समस्या छ ? आजदेखि यी गल्ती नगर्नुहोस्
- बिहीबार, २२ बैशाख, २०७९
- 1 month ago
- जीवनशैली

एजेन्सी । कपाल झर्नु एक यस्तो समस्या हो जसले महिला होस् या पुरुष जो कोहीलाई चिन्तित बनाउँछ । कपाल हाम्रो सुन्दरता र व्यक्तित्वको एक हिस्सा हो। कपालको स्वास्थ्य हाम्रो जीवनशैलीमा पनि भर पर्छ । यदि तपाई स्वस्थ खाना खानुहुन्छ, कपालमा तेल लगाउनु हुन्छ र तपाईको कपाल झरिरहेको छ भने, तपाई सायद यी गल्तीहरू गर्नुहुन्छ। किन तपाईको कपाल कमजोर हुन थालेको छ, कारणहरु जान्न आवश्यक हुन्छ ।
धेरै सोच्ने मानिसको कपाल पनि धेरै झर्छ र यसको कारण यो हो कि जब हामी धेरै सोच्दछौं, तब हाम्रो सम्पूर्ण शरीर प्रणाली तनावमा हुन्छ। यसको असर हाम्रो स्नायु प्रणाली र पाचन प्रणालीमा पनि पर्छ । जसका कारण कपाललाई पोषण मिल्दैन र कपाल झर्न थाल्छ ।
बायोटिन, जिंक र भिटामिन डीको कमीले हाम्रो कपाल पातलो हुन थाल्छ। यसका लागि सन्तुलित आहार लिनु र स्वस्थ जीवनशैली अपनाउनुपर्छ । आफ्नो खानामा प्रोटिन र भिटामिनको कमी हुन नदिनुहोस्।
कपाल झर्नुको प्रमुख कारण डन्ड्रफ हो । डन्ड्रफले हाम्रो टाउकोमा चिलाउने गर्छ, र लगातार चिलाउने कारणले कपाल कमजोर हुन्छ र कपाल झर्छ । त्यसैले डन्डीफ उपचार गर्नुहोस्।
धेरैले तौल घटाउनको लागि राम्रोसँग खाना खाँदैनन्, यस्तो अवस्थामा कपाललाई पोषण मिल्दैन र कपाल कमजोर हुन थाल्छ । त्यसैले आफ्नो खानपानमा ध्यान दिनुहोस्।
महिला होस् वा पुरुष, उमेर बढ्दै जाँदा शरीरमा धेरै परिवर्तनहरू हुन्छन् र यो पनि कपाल झर्नुको एउटा महत्त्वपूर्ण कारण हो।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
खाद्य ऐनको बर्खीलाप गर्नेलाई पाँच वर्ष जेल
- 1 hour ago

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले झाडापखाला तथा अन्य रोगबाट बच्न सडक छेउछाउका खुल्ला स्थानमा बिक्री वितरणमा राखिएका खाना खानबाट जोगिन आम उपभोक्तलाई आग्रह गरेको छ ।
आर्थिक प्रलोभनमा परेर बयान फेर्छन् पीडितहरु
- 1 hour ago

काठमाडौँ । पछिल्लो समय अदालतसम्म पुगेका मुद्दाका पीडितहरुले बयान फेर्ने गरेको पाइएको छ । वास्तविक पीडितहरुलाई सामाजिक बहिस्कारको समस्या देखाउने र आगामी दिनमा हुन सक्ने आर्थिक सङ्कट देखाउने कारणले अधिक
नेपालमा थप ४० जनामा कोरोना संक्रमण
- 1 hour ago

काठमाडौँ । नेपालमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार तीन हजार १० जनामा गरिएको कोरोना परीक्षणमा ४० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो एक
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।