होसै उडाउने झोलाको मूल्य

एजेन्सी । सेलिब्रिटीले अनुशरण गर्ने फेसन, उनीहरुले प्रयोग गर्ने भौतिक चिजबिजहरुको चासो हरकोहीलाई हुने गर्छ । फेसनको मामिलामा बलिउडको बेबो यानि करिना कपुर खान निकै अगाडि छन् ।

 

हालसालै उनी परिवारसँग दस दिने होलिडे मनाएर स्वदेश फर्किने क्रममा मुम्बई विमानस्थलमा देखा परिन् । साथमा सैफ अली खान र छोरा तैमुर अली खान पनि थिए । यद्यपि अधिकांशको ध्यान भने करिनाको नयाँ झोलामा गयो ।

 

नजाओस् पनि कसरी ? झोलाको मूल्य ट्याग हटाइएको थिएन र सो मूल्य हेर्दा सबैको होस उडाउने खालको जो थियो । बलिउड लाइफ डटकमका अनुसार हर्मिज बर्किन ब्रान्डको उक्त झोलाको मूल्य १३ लाख ३१ हजार भारु पर्न जान्छ ।

 

छैन त होसै उडाउने खालको ? मूल्य ट्यागसहितको झोला भिर्नुलाई फेसन सेन्स भएको मान्न सकिँदैन । यस्तोमा करिनाले हतारमा ट्याग हटाउन भुलिन् या बिहेपछि उनको फेसन सेन्स हराउँदै गएको हो उनी नै जानून् । 

 

                                                                                                                                               शुक्रबार’बाट 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आजको मौसमः हल्का वर्षाको सम्भावना

  • 7 minutes ago
आजको मौसमः हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बार्सिलोनालाई जोआन गाम्पर ट्रफी

  • 49 minutes ago
बार्सिलोनालाई जोआन गाम्पर ट्रफी

जेन्सी । क्याटलान क्लब बार्सिलोनाले आफूले वार्षिक रुपमा आयोजना गर्ने जोआन गाम्पर ट्रफी जितेको छ ।

ला लिगाः गेटाफेद्वारा ओसासुना पराजित

  • 1 hour ago
ला लिगाः गेटाफेद्वारा ओसासुना पराजित

एनेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा गेटाफेले जित निकालेको छ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन, त्यसैले...

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन, त्यसैले...

काठमाडौं । महाभारतसँग जोडिएका कैयौं कथाहरु प्रचलित रहेका छन् । महाभारतमा भीमले दुर्योधनलाई पराजित गरेपछि दुर्योधन जमीनमा लड्दै तीन औंला देखाएर केही बोल्ने प्रयास गरेका थिए ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।