एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

Norvic Hospital

एजेन्सी । कोरोना कालमा बेरोजगारी ठुलो समस्याका रुपमा देखिएको छ । यस्तैमा ठूलो परिमाणमा जागिर खोसेको अनौठो घटना सार्वजनिक भएको छ । 

 

एक कम्पनीका सीईओले जुम कलमा ९०० भन्दा बढी कर्मचारीलाई बर्खास्त गर्ने आदेश दिएका छन् । 

 

यो विषय सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

 

अमेरिकी कम्पनीका भारतीय मूलका सीईओले जुम मार्फत आयोजना गरेको वेबिनारमा ९०० भन्दा बढी कर्मचारीलाई अचानक निकालेका हुन् ।

 

ती सीईओले बजारको अवस्था, कार्यसम्पादन र उत्पादकत्वको कारण देखाउँदै कर्मचारीहरूलाई बर्खास्त गरेको बताएका छन् । सीएनएनका अनुसार जुममा भएको ‘अनलाइन बैठक’का क्रममा घरधनीलाई आवास कर्जालगायत विभिन्न प्रकारका सेवा उपलब्ध गराउने बेटर डटकमका प्रमुख कार्यकारी अधिकृत विशाल गर्गले अचानक आफ्ना नौ प्रतिशत कर्मचारीलाई बर्खास्त गरेको घोषणा गरेका हुन् ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बजाजको नयाँ सर्भिस सेन्टर कुपण्डोलमा, ५५ मिनेटमै सर्भिस सेवा

  • 1 minute ago
बजाजको नयाँ सर्भिस सेन्टर कुपण्डोलमा, ५५ मिनेटमै सर्भिस सेवा

काठमाडौँ। बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले कुपण्डोलमा नयाँ सर्भिस सेन्टर खोलेको छ। अझ बढि सुविधा सम्पन्न सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले कुपण्डोलम

'सामान्थाले नागा चैतन्यसँग डिभोर्स मागेकी थिइन्'

  • 6 minutes ago
'सामान्थाले नागा चैतन्यसँग डिभोर्स मागेकी थिइन्'

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् नागार्जुना अकिनेनी । आफ्नो जेठो छोरा नागा चैतन्यको डिभोर्सलाई लिएर उनले प्रतिक्रिया दिएका छन् ।

पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्छः चित्रबहादुर केसी

  • 16 minutes ago
पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्छः चित्रबहादुर केसी

काठमाडौँ। राष्ट्रिय जनमोर्चाले पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्रता दिनुपर्ने बताएको छ। बुधबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार पनि विजयी भएपछि धन्यवाद दिन अध



पर्यटन

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

जीवनशैली

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस्, कुन दिशामा घडी राख्नु हुँदैन। जसरी घडीलाई सही दिशामा राख्दा राम्रो नतिजा मिल्छ, त्यसैगरी घर वा अफिसमा घडी गलत दिशामा राख्दा यसले नकारात्मक परिणाम ल्याउन सक्छ। त्यसैले सही दिशा छनौट गर्न धेरै महत्त्वपूर्ण छ।