कर्णालीवासीले सुर्खेतबाटै लाइसेन्स पाउने

प्रतिकात्मक फोटो

सुर्खेत । भएको झण्डै दुई वर्षपछि सुर्खेतबाट नै सवारी चालक अनुमति पत्र वितरण गर्न थालिएको हो । सुर्खेतबाटै लाइसेन्स वितरण हुने भएपछि कर्णालीवासीले खुशी व्यक्त गरेका छन् । 

 

सुर्खेत । यातायात व्यवस्था विभागले सुर्खेतबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न प्रदेश सरकारअन्र्तगतको यातायात व्यवस्था कार्यालयलाई अनुमति दिएको छ । विभागबाट अनुमति पाएसँगै कार्यालयले आइतबारदेखि अनलाइन आवेदन खुल्ला गरेको छ । 

 

यसअघि सवारी चालक अनुमतिपत्र लिन कर्णाली प्रदेशबाट प्रदेश ५ को नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालय जानुपर्ने बाध्यता थियो । प्रदेश सरकार गठन भएको झण्डै दुई वर्षपछि सुर्खेतबाट नै सवारी चालक अनुमति पत्र वितरण गर्न थालिएको हो । सुर्खेतबाटै लाइसेन्स वितरण हुने भएपछि कर्णालीवासीले खुशी व्यक्त गरेका छन् । 

 

यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाईले लाइसेन्स वितरणको व्यवस्थापकीय तयारीमा जुटिसकेको बताए । मन्त्रालयले करार सेवामा प्राविधिकतर्फका कर्मचारी छनोट गरेपछि सुर्खेतबाट सवारी चालक अनुमतिपत्र वितरण कार्य अघि बढाइएको हो ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कोरोना नियन्त्रणमा 'असफल' भएपछि आत्मसमपर्णको बाटोमा सरकार

  • 1 minute ago
कोरोना नियन्त्रणमा 'असफल' भएपछि आत्मसमपर्णको बाटोमा सरकार

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६१ हजार ६०० भन्दा बढी पुगेको छ । शुक्रबार हालसम्मकै उच्च २ हजार २० जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या बढेको हो । शुक्रबार जम्मा ११ हजार ४५८ स्वाब परीक्ष

आज छैटौं संविधान दिवस, प्रधानमन्त्रीले देसवासीको नाममा सम्बोधन गर्ने

  • 41 minutes ago
आज छैटौं संविधान दिवस, प्रधानमन्त्रीले देसवासीको नाममा सम्बोधन गर्ने

काठमाडौं । आज असोज ३ गते अर्थात् संविधान दिवस । आज देशभर विभिन्न कार्यक्रम गरी छैटौं संविधान दिवस मनाइँदै छ ।

इराकको कमाइ बिर्साउने व्यवसाय

  • 53 minutes ago
इराकको कमाइ बिर्साउने व्यवसाय

गलेश्वर । वैदेशिक रोजगारीका लागि सात वर्षअघि इराक गएका म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर हुलाकेका नरबहादुर थापाको कमाइ राम्रै थियो ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।