कश्मीर मुद्धामा चीनले दियो पाकिस्तानको साथ, भारत झन् चिडियो

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । भारत प्रशासित कश्मीर क्षेत्रमा अनुच्छेद ३७० हटाएको विषयलाई लिएर पाकिस्तानले लगातार आवाज उठाउँदै आइरहेको छ । तर, भारतले यस कदमको निन्दा गर्दै पनि आइरहेको छ । 

 

यसै विषयालाई लिएर पाकिस्तानले अन्तारष्ट्रिय समुदयाको समर्थन जुटाउने प्रयास पनि गरिरहेको छ । 

 

पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसीले चीन भ्रमणका क्रममा उनले चीनका विदेशमन्त्री वांग यीसँग भेटघाट गरेका छन् । 

 

लद्धाखलाई केन्द्र शासित प्रदशे बनाएको विषयमा चीन रिसाएको समेत मिडिया रिपोर्टमा उल्लेख छ । पाकिस्तानका विदेशमन्त्री र चीनका विदेश मन्त्रीले भेटघाट पछि भनेका छन्,‘भारतको आक्रामक व्यवहार पुरै क्षेत्रका मानिसका लागि खतरनाक रहेकोछ ।’

 

पाकिस्ताना विदेशमन्त्रीले चीन र पाकिस्तानको गहिरो सम्बन्ध रहेको र चीनले पाकिस्तानलाई सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेको बताएका छन् । 

 

पाकिस्तान शान्ति र स्थिरता ल्याउन चाहेको र यसका लागि चीनले सक्दो सहयोग गर्ने उनले बताएका छन् । 

 

कश्मीर मुद्धामा चीन पाकिस्तानको पक्षमा रहेको समेत उनले बताएका छन् । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच बालकोटमा भेटवार्ता

  • 6 hours ago
एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच बालकोटमा भेटवार्ता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । कांग्रेस नेता सिंह ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् । भेटमा दुवै नेताले एकअर्काला

कतार विश्वकपः कोस्टारिकाले जापानलाई हरायो

  • 7 hours ago
कतार विश्वकपः कोस्टारिकाले जापानलाई हरायो

कतारमा जारी फिफा विश्वकप फुटबलको समूह ‘ई’ अन्तर्गतको खेलमा कोस्टारिकाले पहिलो जित निकालेको छ । अहमद बिन अली स्टेडियममा भर्खरै सम्पन्न खेलमा कोस्टारिकाले जापानलाई १–० गोल अन्तरले पराजित गरेको ह

निगमको न्यारोबडी जहाज ग्राउन्डेड

  • 8 hours ago
निगमको न्यारोबडी जहाज ग्राउन्डेड

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ‘ए’ ३२० जहाज ग्राउन्डेड भएको छ । प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएकाले जहाज ग्राउन्डेड भएको निगमले जना



पर्यटन

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ ।

जीवनशैली

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

काठमाडौं । दूध र सुन्तलाको रससँग मह मिसाएर मोस्चराइजर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएको पानी सोस्ने ब्याक्टेरिया हटाएर त्यहाँको सुख्खापन कम गर्छ ।