खाली पेटमा खान नहुने यी चिजबारे जानौं

सांकेतिक फोटो

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।

 

मसालेदार खानाः विहानै ब्रेकफास्टमा धेरै पिरो वा धेरै खुर्सानी हालेको खाना खानु हुँदैन । यसले पुरै दिन पेटमा एसिडिटी बनाउँछ र यसले अल्सर बन्ने खतरा पनि हुन्छ ।

 

सफ्ट ड्रिंक्सः सफ्ट ड्रिंक्स अर्थात कोल्ड ड्रिंक्स खाली पेटमा कहिल्यै खानु हुँदैन । यसले उच्च मात्रामा कार्बोनेट एसिड हुन जान्छ । यो पेटको एसिडमा मिलेर गम्भीर समस्या पैदा गर्छ । यसका साथै तपाईलाई ज्याष्टिक वा बान्ता हुने समस्या पनि झल्नुपर्छ ।

 

चिसो पेय पदार्थः खाली पेट भुलेर पनि चिसो पेय पदार्थ खानु हुँदैन । जसलाई हामी कोल्ड बेवरेज भन्छौं । जस्तो, कोल्ड कफी वा कोल्ड ड्रिंक्स आदि पिउनु हुँदैन । यसले तपाईको पेटको त्यो झिल्ली नोक्सान गर्छ, जो पाचन क्रियामा मदत गर्छ । खाली पेट चिसो पेय पिउनाले पाचन प्रक्रिया ढिलो हुन्छ । यसको ठाउँमा तपाई तातो ‘ग्रीन टी’ वा हल्का तातो पानी पिएर आफ्नो दिनको सुरुवात गर्न सक्नुहुन्छ ।

 

अमिलो फलः खाली पेट अमिलो फल खानु हुँदैन । जस्तो, सुन्तला, कागती, अमला आदि खाली पेट खानु हुँदैन । यसले पेटमा एसिड बनाउँछ । यसले पाँचन तन्त्र ढिला ढिला बनाउँछ ।

 

कफीः खाली पेटमा कफी पिउनु पनि स्वास्थ्यका लागि हानिकारक छ । यसले तपाईलाई एसिडिटी हुन सक्छ । कफी हाइड्रोक्लोरिक एसिडकको स्राव रोक्छ । जसका कारण डायजेस्टवि सिस्टम चल्छ र ग्याष्ट्रिकको समस्या हुन्छ ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा थप ४७ जनामा कोरोना संक्रमण

  • 9 minutes ago
नेपालमा थप ४७ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

खोप सबै नेपालीमा पु¥याउने सरकारको प्रयास: मन्त्री त्रिपाठी

  • 32 minutes ago
खोप सबै नेपालीमा पु¥याउने सरकारको प्रयास: मन्त्री त्रिपाठी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदेयश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पु¥याउने प्रयास भइरहेको बताएका छन् ।

फर्निचर उद्योगमा आगलागी

  • 44 minutes ago
फर्निचर उद्योगमा आगलागी

धनगढी । धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित फर्निचर उद्योगमा भीषण आगलागी भएको छ ।



पर्यटन

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।

जीवनशैली

तौल घटाउने सजिलो उपाय

तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।