यस्तो घरमा बस्नु सधैँ खतरनाक

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । गरुण पुराणका अनुसार खराव स्वभाव भएकी पत्नि, बाद विवाद गरिरहने नोकर र सर्प बसेको घरमा बस्नु सँधै खतरनाक हुन्छ ।

 

सर्प घरमा वा घर नजिकै सर्प बस्छ भने तपाइँको जीवन सँधै खतरामा हुन्छ । यस्तो ठाउँमा नबस्नु नै बेस । सर्पले डसेर जुनसुकै बेला पनि ज्यान जान सक्छ ।

 

खराव पत्नि हिन्दु धर्ममा पत्निलाई सम्मानीय मानिएको छ । परिवार कस्तो हुन्छ भन्ने कुरा पत्निमा भर पर्छ । पत्निसँग नराम्रो ब्यवहार गर्नु पनि गलत मानिन्छ । पत्निलाई त्यसैकारण अर्धाङ्गिनी भनिएको हो । तर पत्निको स्वभाव खराव छ भने त्यस्तो पत्निको पतिले दुःख पाउने निश्चित छ । अझ परपुरुषसँग संगत भएकी ब्यविचारिणी पत्नि भएमा यस्ता पुरुष सँधै खतरामा हुन्छ । त्यसकारण खराव पत्निसँग बस्नु खतरनाक भनिएको छ ।

 

झगडा गर्ने नोकर घरमा नोकर राख्ने चलन पुरानो हो । काम गर्नका लागि मानिसहरुले अहिले पनि घरमा मानिस राख्छन् ।तर मालिक र नोकरको सम्बन्ध सुमधुर हुन कठिन हुन्छ । त्यसैले बादविवाद गरिरहने र झगडा गर्न तम्सिने नोकरलाई शास्त्रले खतरनाक भनेको छ । मालिकसँग झगडा गरिरहने नोकरलाई तत्काल कामबाट निकाल्नु उपयुक्त हुन्छ । किन भने त्यस्तो नोकर खतराको घर हो ।

 

दुष्ट मित्र जीवनमा सच्चा साथी हुनु दुर्लभ कुरा हो । अझ दुखमा समेत साथ दिने साथी त जीवनमा कमै पाइन्छ । हामीले साथीको विषयमा विभिन्न कथा सुनेका छौं । कतिपय अवस्थामा हामीले सच्चा साथी ठानेर विश्वास गरेको मानिस सबैभन्दा घातक भएर निस्कन्छ । यदि तपाइँले त्यस्तो साथीलाई विश्वास गरिरहनु भएको छ भने तपाइँ सँधै खतरामा हुनु हुन्छ । दुष्ट मित्र रहेको घरमा बस्नु सँधै खतरनाक हुन सक्छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

  • 8 hours ago
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

घरायसी बिवादका कारण पिताम्बरले लोहोरा प्रहार गर्दा मनकलाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाडा र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्र

युरोपको समृद्धि नेपाल भित्र्याउन आग्रह

  • 8 hours ago
युरोपको समृद्धि नेपाल भित्र्याउन आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले युरोपमा रहेका गैरआवासीय नेपालीहरूलाई युरोपको समृद्धि, ज्ञान र प्रविधि नेपाल भित्र्याउन आग्रह गरेका छन् ।

चाडबाडमा दुर्घटना रोक्न ‘टाइम कार्ड’ लागू गरिने

  • 8 hours ago
चाडबाडमा दुर्घटना रोक्न ‘टाइम कार्ड’ लागू गरिने

सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिने गरी बनेको समितिको आजको बैठकले गन्तव्यस्थलमा छिटो पुग्ने बहानामा तीव्रगतिमा सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न



पर्यटन

माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

कास्की । पोखराको न्यूरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस

जीवनशैली

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

एजेन्सी । दाल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । शरीरका लागि फाइदाजनक मानिने प्रोटिन सहित हरेक प्रकारको दालमा यस्ता धेरै पोषक तत्व पाइन्छ । ती मध्ये एक हो मुगको दाल। यसमा फाइबर, प्रोटिन, भिटामिन, कपर, फोलेट, भिटामिन सी, पोटासियम जस्ता धेरै पोषक तत्व पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

विचित्र विश्व

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

एजेन्सी । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।