आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

प्रतिकात्मक तस्बिर

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।

 

यो घटना भारतको छत्तिसगणको अम्बिकापुरको भएको बताइएको छ । शुक्रबार राति श्रीमानले श्रीमतीको हत्या गरेको बताइएको छ । श्रीमतीको शरिरमा आधादर्जनभन्दा बढी चक्कु प्रहार भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

 

उनले नरबली दिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

 

तर, आरोपीले भने बारम्बार बयान बदलेको प्रहरीको आरोप रहेको छ ।

 

श्रीमानले श्रीमतीको चरित्रमाथि शंका गरेका थिए । सोही शंकाका भरमा आफुले श्रीमतीको हत्या गरेको बताएका छन् । तर, उनी आफ्नो बयानमा अडिग नरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।  


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

चिनियाँ नागरिकसँग जोडिन अष्ट्रेलियाका प्रधानमन्त्री वी च्याटमा, गरे यस्तो अपिल

  • 28 seconds ago
चिनियाँ नागरिकसँग जोडिन अष्ट्रेलियाका प्रधानमन्त्री वी च्याटमा, गरे यस्तो अपिल

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन चिनियाँ नागरिकसँग जोडिन पुनः सामाजिक संजाल वी च्याटमा सक्रिय भएका छन् । पछिल्लो समय अष्ट्रेलिया र चीनबीचको टक्करावपूर्ण अवस्थामा चिनियाँ नागरिकसँग आफ्न

कास्कीमा सुन्तला घट्यो, किसान चिन्तित

  • 5 minutes ago
कास्कीमा सुन्तला घट्यो, किसान चिन्तित

कास्की । कुनै बेला कास्की पोखराको सुन्तला भनी चासो र चर्चा कमाएको यहाँको सुन्तला खेती पछिल्लो एक दशकयता सुस्ताएको छ ।

भुटानमा कति पुग्यो सक्रिय काेराेना संक्रमित संख्या ?

  • 9 minutes ago
भुटानमा कति पुग्यो सक्रिय काेराेना संक्रमित संख्या ?

एजेन्सी । भुटानमा कुल कोरोना संक्रमितको संख्या ४१५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये २९ जना सक्रिय संक्रमित रहेका छन् ।



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।