शल्यक्रियापछि नाजुक अवस्थामा छन् किम

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
file photo

एजेन्सी । अमेरिकी अधिकारीले जिकिर गरेका छन् कि उत्तर कोरियाली तानाशाह किम जोंग उनको शल्यक्रियापछि अवस्था नाजुक बनेको छ ।

 

किम हालसालै १५ अप्रिलमा आफ्नो हजुरबुबाको जन्मदिन उत्सवमा सहभागी भएका थिएनन् ।

 

जसबाट उनको स्वास्थ्य अवस्थालाई लिएर चिन्ता गरिएको छ । उनी ४ दिन पहिले एक सरकारी बैठकको क्रममा देखा परेका थिए ।

 

सीएनएनको रिपोर्ट अनुसार एक अमेरिकी अधिकारी बताउँछन्, किमको स्वास्थ्यलाई लिएर चिन्ता विश्वशनीय रहेको तर गम्भीरताको आँकलन गर्न कठिन रहेको छ ।

 

दक्षिण कोरियाली एक अनलाइन साइटका अनुसार किम हृदय तथा रक्तवाहिका सम्बन्धी समस्याबाट गुज्रिरहेका छन् । 

 

उनलाई यो समस्या अत्यधिक धुमपान गरेको कारणले देखा परेको जनाइएको छ । उनी मोटोपनको शिकार पनि भएका छन् । किमको ह्यानसांग काउन्टीमा उपचार चलिरहेको छ । 

 

उत्तर कोरिया आफ्नो कुनै पनि नेतासँग सम्बन्धित खबर पूर्ण रुपमा नियन्त्रणमा राख्ने गर्छ । किनभने उनीहरुलाई त्यहाँ देवता समान मान्ने गरिन्छ । उनको उपस्थितीलाई लिएर स्वास्थ्यसँग जोडेर हेरिएको छ ।

 

१५ अप्रिलमा उत्तर कोरियाको एकदमै महत्वपूर्ण उत्सव रहेको थियो । किनभने उक्त दिन देशको संस्थापक किम २ सुंगको जन्मदिन हो । यसदिन किमको तर्फबाट कुनैपनि कुरा उल्लेख गरिएन । विशेषज्ञहरु यो कुरालाई लिएर किन किम आफ्नो हजुरबुबाको जन्मदिनमा सहभागी भएनन् भन्ने कुरा अनिश्चित नै रहेको छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

अस्ट्रेलिया प्रवेश गर्दा कोभिड–१९ विरूद्धको खोप लगाउने प्रावधानलाई हटाइयो

  • 2 minutes ago
अस्ट्रेलिया प्रवेश गर्दा कोभिड–१९ विरूद्धको खोप लगाउने प्रावधानलाई हटाइयो

सिड्नी । अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय यात्रुहरूलाई कोभिड–१९ विरूद्धको खोप लगाएको पुष्टि गर्नुपर्ने प्रवाधान अन्त्य गरिएको घोषणा गरेको छ ।

मधेश प्रदेशको असारे विकासको बारेमा छानविन गर्न समिति गठन

  • 11 minutes ago
मधेश प्रदेशको असारे विकासको बारेमा छानविन गर्न समिति गठन

काठमाडौँ। मधेश प्रदेशमा असारे विकासको नाममा अनियमितता भइरहेको आरोप लागेपछि सभामुख सरोज रायले ८ सदस्यी समिति गठन गरेका हुन्। सोमबार बसेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल लोकतान्त्रिक समाजवा

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो

  • 11 minutes ago
नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । अघिल्लो केही दिन उकालो लागेको नेप्से परिसूचक आज भने ९.७५ अङ्कले ओरालो लागेर दुई हजार ७६.६७ मा ओर्लेको हो । ठूला कम्



पर्यटन

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

विचित्र विश्व

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।