मृत्युको अडकलबाजीपछि पहिलो पटक बाहिरिए किम, तस्बिर भयो भाइरल

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । उत्तर कोरियाका तानाशाह किम जोंग उन आफ्नो मृत्युको अफबाहको बीचमा शुक्रबार जनतासँगै देखा परेका छन् ।

 

स्थानीय मिडियाको रिपोर्ट अनुसार किमले राजधानी प्योंगयांगको नजिकै सुचोनमा एक फर्टिलाइजर कम्पनी उद्घाटन गरे ।

 

पछिल्लो एक महिनाबाट उनको स्वास्थ्यमा समस्या आएको र मृत्युको अड्कलबाजी गरिएको थियो । तर करीब ३ हप्तापछि उनी जनतासँगै देखा परेका हुन् । किम ११ अप्रिलमा पोलिटब्युरोको बैठकमा देखा परेका थिएनन् ।

 

त्यसपछि उनलाई लिएर अनेकौं खबरहरु बाहिर आएको थियो । तर यी तस्बिरहरु सार्वजनिक भएसँगै ती सबै अड्कलबाजीहरुमा पुर्णविराम लागेको छ । 

तस्बिर : एनकेन्यूज


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आचार्य गैह्रआवासीय राजदूत नियुक्त

  • 3 minutes ago
आचार्य गैह्रआवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका नेपालको आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई आयरल्यान्डका लागिसमेत गैह्रआवासीय राजदूत पदमा सोमबार नियुक्त गरेकी छन् ।

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

  • 7 minutes ago
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

तनहुँ । मोबाइल चार्ज गर्ने क्रममा सोमबार करेन्ट लागेर तनहुँमा एक महिलाको मृत्यु भएको छ ।

छोराद्वारा धारिलो हतियार प्रहार गरी आमाको हत्या

  • 10 minutes ago
छोराद्वारा धारिलो हतियार प्रहार गरी आमाको हत्या

चितवन । माडी नगरपालिका–६ मा छोराले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेका छन् ।



पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।

विचित्र विश्व

श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।