उत्तर कोरियाका शासक किम जोंग उनले पहिलोपटक माफी मागे, आँखामा आए आँसु !

एजेन्सी । उत्तर कोरियाका शासक किम जोंग उनले पहिलो पटक आफ्नो असफलताका लागि जनतासँग माफी मागेको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

द गार्जियनको रिपोर्ट अनुसार किम जोंगले कोरोना महामारीका बीच समस्याहरुलाई समाधान असफल रहेका कारण उनी भावुक भएका हुन् ।  सम्बोधन गरिरहँदा उनी भावुक भएका थिए ।

 

आफ्नो पार्टीको ७५ औँ वर्षगाँठका क्रममा उनले सम्बोधन गरेका थिए । उनले उत्तर कोरियाका जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै माफी मागेको बताइएको छ ।

 

मिडिया रिपोर्टका अनुसार सम्बोधन दिन क्रममा उनले चस्मा निकाले र आसुँ पुछेका थिए । 

 

उनले आफ्ना पुर्वजको योगदान र विरासतको समेत चर्चा गरेका थिए ।

 

उनीहरुको महान उदेश्यमा आफु खरो रुपमा उत्रिन नसकेको समेत किमले बताएको मिडिया रिपोर्टमा उल्लेख छ । रिपोर्टका अनुसार परमाणु हतियार र कोरोना महामारीका कारण उनी व्यापक दबाबमा रहेको मिडिया रिपोर्टमा उल्लेख छ । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काभ्रेमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै

  • 6 minutes ago
काभ्रेमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै

काभ्रे । पछिल्लो समय काभ्रेपलाञ्चोकमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको छ भने कोरोनामुक्त हुनेको सङ्ख्या बढ्दै गएको छ ।

कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई कोरोना संक्रमण

  • 26 minutes ago
कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई कोरोना संक्रमण

काठमाडौँ । कार्यक्रम प्रस्तोता रवि लामिछाने र उनको श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । यसको जानकारी उनले फेसबुकमार्फत दिएका हुन् ।

पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

  • 31 minutes ago
पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ की ३६ वर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उच



पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

एजेन्सी । वास्तु शास्त्रका अनुसार बालबालिकाको पढ्ने कोठाको संरचना बनाउनुपर्छ । यसले उनीहरुको पढाईमा ध्यान जाने र पछि करिअरका लागि पनि सहयोग हुने वास्तुशास्त्र विदहरु बताउँछन् ।