किम जोङ–अनले किन पोप फ्रान्सिसलाई भेट्न चाहे ?

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

सिओल । उत्तर कोरियाली नेता किम जोङ–अनले क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसलाई उत्तर कोरियामा स्वागत गर्न इच्छुक रहेको दक्षिण कोरियाले जनाएको छ ।

 

दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा नेता किम र दक्षिण कोरियाली राष्ट्रपतिबीच भएको वार्ताका क्रममा उत्तर कोरियाली नेताले क्रिश्चियन धर्मगुरू पोपलाई उत्तर कोरियामा स्वागत गर्न आफु उत्सुक रहेको बताएको जनाइएको छ ।

 

किम केही महिना यता उत्तर कोरियाली आणविक हतियारलाई व्यवस्थापन, कोरियाली प्रायद्वीपको सैन्य तनाव र आर्थिक नाकाबन्दी बिषयमा कुटनीतिक छलफललाई जारी राख्दै आएका छन् ।

 

यसै शिलशिलामा केही महिना पहिले उनी चीनको भ्रमण गरी चिनियाँ नेताहरूसँग छलफल गरेका थिए । चीनले उत्तर कोरियाली राजनीति तथा आर्थिक गतिविधिमा उल्लेख्य चासो राख्ने गर्दछ । उत्तर कोरियाले देशको प्रमुख आम्दानीको स्रोत कोइलालाई चीन तथा रूस आपूर्ति गर्ने गर्दछ । यद्यपि पछिल्लो समय यो क्रम राष्ट्रसङ्घको नाकावन्दीका कारण रोकिएको छ ।

 

उत्तर कोरियामा औपचारिक रूपमा कुनै धर्मको पक्षमा छैन । एक कम्युनिष्ट राष्ट्र भएकाले उसले कुनै पनि धर्मसम्बन्धि गतिविधि उसको आकर्षणका विषय होइनन् । अर्थात् धार्मिक गतिविधिमाथि कडा नियन्त्रण छ ।

 

हुनत यसपहिले सन् २००० मा भएको अन्तरकोरियाली शिखर सम्मेलनका क्रममा पनि किमका पिताले सोही प्रकारको निमन्त्रणा तत्कालिन पोप जोन पाउल द्वित्तीयलाई दिएका खबर सञ्चारमाध्यमले लेखेका थिए । तर त्यतिबेलाका पोप र तत्कालिन नेताबीच कुनै भेटवार्ता भएको थिएन ।

 

उत्तर कोरियाले क्याथोलिक धर्मगुरूलाई स्वीकार गरेको अवस्थामा मात्र पोपको भ्रमण हुनसक्ने भेटिकन अधिकारीले जनाएका छन् । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

केन्या भ्रमणका लागि नेपाली क्रिकेट टोली घोषणा, ज्ञानेन्द्र मल्लको कमब्याक

  • 48 minutes ago
केन्या भ्रमणका लागि नेपाली क्रिकेट टोली घोषणा, ज्ञानेन्द्र मल्लको कमब्याक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै केन्या भ्रमणको लागि १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

सीएनआई रोजगार तथा सीप मेला कात्तिक १७ गतेदेखि हुने

  • 2 hours ago
सीएनआई रोजगार तथा सीप मेला कात्तिक १७ गतेदेखि हुने

काठमाडौँ। नेपाल उद्योग परिसंघ (सीएनआई)रोजगार तथा सीप मेला २०७९ कात्तिक १७ गतेदेखि गर्ने भएको छ। मंगलबार सीएनआईले पत्रकार सम्मेलन गर्दै उक्त मेला गर्न लागेको जानकारी दिएको हो। उक्त कार्यक्रम काठमाडौँस्

देउवालाई भेट्न भट्टराई र यादव बालुवाटारमा

  • 2 hours ago
देउवालाई भेट्न भट्टराई र यादव बालुवाटारमा

काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र यादवले प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। भट्टराई र यादवले मंगलबार देउवासँग बा



पर्यटन

‘जहाँ महादेव विराजमान रहन्छन्’

‘जहाँ महादेव विराजमान रहन्छन्’

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ ।

जीवनशैली

दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

“हो हो हो...शङ्खासुर दैत्यले वेद चोरी लग्यो, ब्रह्मा निदाए तहाँ । यी गीतका लय र शब्द सुनेपछि साथीभाइसँग नाच्ने र अभिनय गरेको अहिले ताजै छ तर उमेर ढल्क्यो, बालन नाच्न छाडेको पनि पाँच वर्ष भयो, नाच्न नसके पनि हेर्न भने विभिन्न ठाउँमा पुगेकै हुन्छु ।”

विचित्र विश्व

रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

एजेन्सी । युक्रेन र रुसबीच जारी युद्धमा ८० हजारभन्दा बढी रुसी सैनिक मारिएको वा घाइते भएको बताइएको छ । एपीको रिपोर्ट अनुसार पेन्टागनमा रहेका अमेरिकी अधिकारीहरूले सोमबार अनुमान गरेका छन् कि फेब्रुअरीमा सुरु भएको युद्धमा युक्रेनमा हालसम्म ८० हजार रुसी मारिएका वा घाइते भएका छन्।