तिनकुनेमा भएको खुकुरी प्रहारबाट घाइते लिम्बूको मृत्यु

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • आइतबार, ९ मंसिर, २०७५
  • 3 years ago
  • नेपाल
सांकेतिक फाेटाे

काठमाडौं । खुकुरी प्रहारबाट शनिबार काठमाडौंमा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । 

 

मृत्यु हुनेमा ठेगाना नखुलेका २३ वर्षीय बिक्की लिम्बू रहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । 

 

काठमाडौं महानगरपालिका वडा नं ३२ तिनकुनेस्थित गैरीगाउँ बस्ने २२ वर्षीय मानिस बानियाँको खुकुरी प्रहारबाट मृत्यु भएको प्रवक्ता सुवेदीले जानकारी दिए । 

 

लिम्बूको निजामती अस्पताल मिनभवनमा उपचारका क्रममा शनिबार नै मृत्यु भएको हो । बानियाँको खुकुरी प्रहारबाट ठेगाना नखुलेका अनिल श्रेष्ठसमेत घाइते भएकाले उनलाई उपचारका लागि वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ । 

 

बानियाँ फरार रहेकाले खोजी जारी रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली

  • 3 hours ago
गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् ।

नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत

  • 3 hours ago
नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।

माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!

  • 5 hours ago
माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!

काठमाडौँ। महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको नेकपा माओवादी केन्द्रले बिहीबार नै बस्ने बैठकमा पदाधिकारी चयन गर्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी टुंग्याउन



पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

विचित्र विश्व

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।