गृहपृष्ठ ∕ खेल ∕ मेसी आवद्ध मियामीले जित्यो लिग्स कपको उपाधिमेसी आवद्ध मियामीले जित्यो लिग्स कपको उपाधि नेपालीपत्र आईतबार, २०८० भदौ ३ गते, ०९:१७ मा प्रकाशित खेल एजेन्सी । लिग्स कपको उपाधि इन्टर मियामीले जितेको छ । भर्खरै सम्पन्न फाइनल खेलमा नासभिल्लेलाई पेनाल्टीमा हराउँदै मियामी च्याम्पियन बनेको हो । निर्धारित ९० मिनेटसम्म दुवै टोलीले एक–एक गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा गएको थियो ।जसमा मियामी १०–९ ले विजयी बन्यो । खेलको २३ औं मिनेटमा लियोनल मेसीले गोल गर्दै मियामीलाई सुरुवाती अग्रता दिलाएका थिए ।यता, ५७ औं मिनेटमा फाफा पिकल्टले गोल गर्दै नासभिल्लेलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले केही गोल गर्ने अवसर पाएपनि गोल गर्न भने सफल भएनन् ।यसै सिजन मियामी आएका मेसीको यो यस क्लबबाट पहिलो उपाधि रहेको छ । उनी सातवटै खेलमा गोल गर्न सफल समेत भए ।अमेरिकी र क्यानडाका टोलीले खेल्ने मेजर लिग सकर र मेक्सिकोको लिगा एमएक्सको ४७ टोली यस प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । #इन्टर मियामीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल सेमिफाइनलमा प्रवेशकाठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनकाठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार एन्फा कप फुटबल प्रतियोगिता नहुनेकाठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमाकाठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)काधेरै पढिएका खबर १ नेपालीको औषत आयु ६० वर्ष २ विपिन जोशी जिवित रहेकोमा इजरायलको आशंका ३ इजरायली मन्त्रिपरिषदद्वारा गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत ४ कश्मीरको पुंछमा पाकिस्तानी सेनाले गोली हान्दा भारतीय सैनिकको ज्यान गयो ५ रेबिज लागेर १ जनाको मृत्यु ६ कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मत्यु ७ विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिरThe Film Nepal