मातृकाप्रसाद कोइरालाको ‘कोशीको कथा’ पुनः प्रकाशित

काठमाडौँ । मातृकाप्रसाद कोइरालाको ‘कोशीको कथा’ पुनः प्रकाशित भएको छ । पब्लिकेसन्स् नेपालयले आफ्नो क्लासिक्स् शृंखला अन्तर्गत् २०२० मा प्रकाशित मातृकाप्रसाद कोइरालाको निबन्ध संग्रह ‘कोशीको कथा’लाई पुनः प्रकाशित गरेको हो ।

 

प्रतिभा पुरस्कार प्रतिष्ठान, विराटनगरले वि सं २०४६ मा प्रथम पटक प्रकाशित गरेको यो पुस्तक लामो समयदेखि बजारमा उपलब्ध नभएपछि पब्लिकेसन्स् नेपालयले यसलाई पुनः प्रकाशित गरेको हो ।

 

यस पुस्तकले कोइराला परिवारको व्यक्तिगत निर्वासनका बारेमा खुलासा गर्ने साथै त्योभन्दा पनि महत्वपूर्ण यसले कोशी नदीको मानवशास्त्रीय पक्षलाई कोट्याउँदै नदी आसपासका बासिन्दाहरूको कथा भन्ने बताइएको छ । 

 

यस संग्रहमा रहेका ९ वटा निबन्धहरू कोशी किनार आसपासका रहेका छन् । 

 

‘कोशीको कथा’ नेपाली बजारका निम्ति २९५ रुपैयाँमा उपलब्ध छ। यो पुस्तक नेपालका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध हुनेछ। पुस्तकलाई ई(बुकका रुपमा थुप्रै डट कमबाट किन्न सकिने छ साथै अमेजनमार्फत् विश्वभर उपलब्ध छ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जसपा दुई खेमामा

  • 3 hours ago
जसपा दुई खेमामा

काठमाडौं । जनता समाजवादी पार्टीका सांसदहरु दुई खेमामा विभाजित भएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव समुहका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा पेस गरेको विश्वासको म

आज कुन जिल्लामा कति संक्रमित थपिए ?

  • 4 hours ago
आज कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २ सय ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।