जब यी अभिनेत्रीहरु एकाएक असफल बने र कुलतको लतमा फसे

Global IME
Norvic Hospital

फिल्मी क्षेत्रमा सधै सफलताको शिखरमा बसिरहन सकिदैन । तर केही बलिउड अभिनेत्रीहरु यो यथार्थतालाई स्विकार्न सक्दैनन र विभिन्न लतको शिकार हुने गर्छन् ।

 

उनीहरु रक्सी तथा चुरोटको सहारा लिने गर्छन् । रक्सी र चुरोटको यस्तो नशामा डुब्छन् कि उनीहरु त्यो लतबाट बाहिर आउन ठुलै मुल्य समेत चुकाउने गरेका छन् । केही बलिउड अभिनेत्रीहरु ब्रेकअप भएकै कारण आफुलाई कमजोर बनाउँछन् र कुलतमा फस्छन् । केही यस्ता बलिउड अभिनेत्रीहरु रहेका छन् जो कुलतमा फसे र आफ्नो ज्यान समेत गुमाए । 

 

को को बलिउड अभिनेत्रीहरु फसे त रक्सी तथा चुरोटको लतमा

१. कोंकणा सेन

भारतीय फिल्म क्षेत्रमा बलियो अभिनय कला भएकी कोंकणा सेन कुनै समय रक्सी र चुरोटको लतमा फसेकी थिइन् । तर सन् २०१० मा जब उनी गर्भवती भइन् बच्चाको लागि भएपनि उनले चुरोट र रक्सी छोड्ने निर्णय गरिन् । 

 

२. सुस्मिता सेन

मिस युनिभर्सको ताज पहिरिएकी सुस्मिता चेक स्मोकरको रुपमा समेत परिचीत थिइन् । उनलाई बिटाउन अल्कोहलिको नाउँले समेत गनिन्छ । तर उनले यस कुरालाई अस्विकार गर्दै आइरहेकी छिन् । 

 

३. सिल्क स्मिता

साउथ फिल्मकी सेक्स सिम्बोलको रुपमा परिचित चर्चीत अभिनेत्री सिल्क स्मिता रक्सीको लतमा नराम्रोसँग फसेकी थिइन् । जब उनलाई फिल्मका अफरहरु कम हुदै गए उनी डिप्रेशनमा गएकी थिइन् । अन्तिम दिनहरुमा त उनी सेटमा नै रक्सी पिएर आउने गर्थिन् । 

 

४. मिना कुमारी 

ट्रेजेटी क्विनको रुपमा परिचीत महशुर अभिनेत्री रक्सीको नशाको नराम्रो लत थियो । उनको लत यसरी बढ्यो कि उनको ३९ वर्षको उमेर ज्यादा रक्सीका कारण उनको मृत्यु भयो । 

 

५. राखि गुल्जार

राखि गुल्जारले कुनै समय रक्सीलाई सबैभन्दा प्रिय साथी बनाएकी थिइन् । जब राखिका पतिले उनलाई धोका दिदै मीना कुमारीसँग सम्बन्ध बनाए तब उनी रक्सीको नजिक भइन् । त्यही पिरलाई भुलाउन भएपनि उनी रक्सीको सहारा लिइन् । 

 

६. जया बच्चन

यो कुरा सुन्दा अचम्म लाग्न सक्ला जया बच्चनलाई पनि रक्सीको लत थियो । यो कुरा कतिको साँचो हो यो त जया बच्चनलाई थाहा छ तर उनी रक्सी एक समय अत्यन्त पिउने गरेको बताइएको थियो । 

 

७. मनिशा कोइराला

मनिशा कोइराला आज लाखौ मानिसहरुका लागि प्रेरणाको श्रोत भएकी छिन् । तर, उनी एक समय चेन स्मोकरको रुपमा परिचीत रहेकी थिइन् । उनलाई विभिन्न पार्टीमा रक्सी खाँदै रमाउँदै गरेको विभिन्न सञ्चारमाध्यमले पनि देखाएका थिए । तर, उनले अब यी लत देखि परै बस्ने घोषणा समेत गरेकी छिन् । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सत्ता गठबन्धनको बैठक बस्दै

  • 43 minutes ago
सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक

आज चैते दशैँ पर्व मनाइँदै

  • 1 hour ago
आज चैते दशैँ पर्व मनाइँदै

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

  • 2 hours ago
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।



पर्यटन

अन्नपूर्ण हिमशृङ्खला

अन्नपूर्ण हिमशृङ्खला

कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस

जीवनशैली

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।

विचित्र विश्व

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।