लघुकथासंग्रह ‘हाकुगु सुपाँय सिथय्या जः’ सार्वजनिक

भक्तपुर । सुरेन्द्रलाल भुजूद्वारा लिखित लघुकथासंग्रह ‘हाकुगु सुपाँय सिथय्या जः’ सार्वजनिक भएको छ । एक कार्यक्रमकाबीच  लघुकथाकार भुजूको उक्त कृति सार्वजनिक भएको हो ।

 

कृति सार्वजनिक कार्यक्रममा बोल्दै नेपाल साहित्य मन्दिरका अध्यक्ष तिलक प्रकाशले लेखकलाई चिनाउन कृति चाहिने भएकाले स्रष्टा सुरेन्द्रलाल भुजूलाई चिन्न सजिलो हुने उल्लेख गरे । 

  

त्यस्तै, पुस्तकभित्रका लघुकथाहरूबारे टिप्पणी गर्दै कथाकार ध्रुव मधिकर्मीले प्रस्तुत लघुकथाहरू जीवनका विविध क्षण र अवस्थाहरूसित सम्बन्धित भएकाले पाठकका लागि रुचिकर हुने बताए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

  • 17 seconds ago
अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

एजेन्सी । अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् ।

कोरोना माहामारी विरूद्धको खोप पनि मागेर लगाउनुपर्ने अवस्था छः बाबुराम भट्टराई

  • 7 minutes ago
कोरोना माहामारी विरूद्धको खोप पनि मागेर लगाउनुपर्ने अवस्था छः बाबुराम भट्टराई

काठमाडौँ । पुर्व प्रधानमन्त्री तथा जनता समाजावादी पार्टीका नेता बाबुराम भट्टराईले नेपालमा भित्रिन लागेको कोरोना भाइरसविरुद्धको खोपलाई लिएर टिप्पणी गरेका छन् ।

दुवै पक्षबाट जवाफ आएको साता नाघिसक्याे तर आयोगले निर्णय दिएको छैन

  • 19 minutes ago
दुवै पक्षबाट जवाफ आएको साता नाघिसक्याे तर आयोगले निर्णय दिएको छैन

काठमाडौँ । नेकपाको दुवै पक्षले पार्टीमा गरेको हेरफेरको विवरण अद्यावधिकका लागि दिएको निवेदनउपर आयोगले अझैसम्म केही निर्णय लिएको छैन । आयोगले पुस २३ मा दुवै पक्षलाई ७ दिनको समय दिएर थप स्पष्टताको माग गर



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।