लोकसभा चुनावको परिणामपछि लालु प्रसाद यादवले खाना खानै छोडिदिए

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । लोकसभा चुनावमा भारतीय काँग्रेस पार्टी नराम्रोसँग बढारियो । घरघरमा मोदी लहर पुनः एकपटक देखियो । तर, एक नेतालाई लोकसभा निर्वाचनको परिणामले तनाव भएको छ ।

 

मिडिया रिपोर्टका अनुसार उनले चुनाव परिणाम आएपछि खाना खानै छोडिदिएका छन् । बिहारका पूर्व मुख्यमन्त्री तथा आरजेडी प्रमुख लालु प्रसाद यादव भ्रष्टचारको मामिलामा जेल जीवन बिताइरहेका छन् । 

 

मिडिया रिपोर्टका अनुसार उनलाई चिकित्सकहरुले स्वास्थ्य परिक्षण गर्ने शिलशिला चलिरहेको छ ।  राँचीको रिम्स अस्पतालमा उनको उपचार चलिरहेको छ । चिकित्सकहरूले उनको स्वास्थ्यमा सुधार नआएको बताएका छन् । लोकसभा चुनावमा आरजेडीले एक सीट पनि जित्न नसकेपछि उनीलाई ठुलो चोट परेको हो । कुनै समय भारतीय राजनीतिमा उनको ठुलो साख रहेको थियो । 

 

मत परिणाम आएपछि उनी आफुलाई सम्हाल्न सकिरहेका छैनन् । यही अवस्था रहे उनलाई छिट्टै नै इमरजेन्सीमा भर्ना गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने

  • 20 minutes ago
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने

काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर

दिनेश र अनुको स्वरमा ‘गैँडा चुरोट’ गीत सार्वजनिक

  • 27 minutes ago
दिनेश र अनुको स्वरमा ‘गैँडा चुरोट’ गीत सार्वजनिक

काठमाडौँ। गायक दिनेश गौतम र अनु सिंहको स्वर रहेको ‘गैँडा चुरोट’ बोलको गीत सार्वजनिक भएको छ। बिहीबार गायक गौतमकै युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो। विदुर तिमल्सिना ‘देवदुत’ को शब्द रहेको

उपप्रधानमन्त्री लिङ्देन र नेपालका लागि बेलायती राजदूत पोलिटबीच भेटवार्ता

  • 33 minutes ago
उपप्रधानमन्त्री लिङ्देन र नेपालका लागि बेलायती राजदूत पोलिटबीच भेटवार्ता

उपप्रधान एवं उर्जा जलश्रोत तथा सिंचाई मन्त्री राजेन्द्र प्रसाद लिङ्देन र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटवीच भेटवार्ता भएको छ । उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयमा आज शुक्रवार भएको भेट



पर्यटन

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।

जीवनशैली

साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।