लाैकाकाे जुसकाे फाइदा थाहा पाएपछि तपाईं यसलाई अस्वीकार गर्न सक्नुहुन्न

एजेन्सी । मानिसहरु बिहानै उठ्ने बितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखि नै चल्दै आएको चलन हो ।

 

मानिसहरुले यो बानी परिवर्तन गरेर लौकाको जुस खाने हो भने शरीरलाई धेरै फाइदा पुग्ने गर्दछ । हामीलाई लौकाको जुसको बारेमा त्यति थाहा छैन ।

 

प्रायः लौकालाई तरकारीको रुपमा प्रयोग गर्दै आइरहेका छौं । लौकाको फिक्का स्वादले गर्दा लौका मानिसलाई नराम्रो लग्न सक्छ तर यसको फाइदा थाहा पाएपछि यसलाई अस्विकार गर्न सकिदैन ।

 

लौकाको जुसको फाइदाहरु यस्ता छन्ः

 

१) शक्तिको लागिः

 

यदी तपाईं बिहानै उठेर काम गर्नु हुन्छ भने लौकाको जुस खाने गर्नुहोस् । यसले निकै फाइदा पुर्याउछ । लौकामा कार्बोहाइड्रेट बडी मात्रामा पाइने गर्दछ जसले मांशपेसीहरुको काम गर्ने क्षमता बढाउँछ ।

 

२) पिसाब इन्फेक्सन निको पार्छः

 

यदी तपाइलाईं पिसाब फेर्दा पोल्ने वा दुख्ने हुने गर्दछ भने लौकाको जुस सेवन गर्नुहोस् । पिसाबमा एसिडको मात्रा बढी भएकाले पिसाब फेर्दा समस्या आउने गर्दछ । लौकाको जुसले एसिडको मात्रा कम गर्छ र निरन्तर लौकाको जुसको प्रयोगले यो रोग निको हुन्छ ।

 

३) शरीर भित्रको फोहोर सफा गर्नेः

 

लौकाको रसमा पानी र एन्टीअक्सिडेन्ट हुन्छ । त्यसैले लौकाको जुस पिउदा यसले शरीर भित्रको टक्शीनलाई बाहिर निकाल्ने काम गर्छ र शरीरको भित्री सफा राख्ने काम गर्छ ।

 

४) ओजन घटाउनमा मद्दत गर्छः

 

लौकाको जुसमा क्यालोरी र चिल्लो बराबर हुदैन जसमा हुने फाइबरले भोकलाई कम गर्छ जसले गर्दा मोटाउने सम्भावना कम हुन्छ ।

 

५) कब्जियतलाइ आराम गर्छः

 

लौकाको जुसमा पाउने फाइबरले पाचन प्रणालीलाइ दुरुस्त बनाउने काम गर्दछ । यसको नियमित सेवनले कब्जियतका बिरामीलाई आराम दिने गर्दछ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कस्तो रहला आज दिनभरको मौसम ?

  • 28 minutes ago
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अगुइरो २ महिना मैदान बाहिर

  • 35 minutes ago
अगुइरो २ महिना मैदान बाहिर

एजेन्सी । म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुइरो दुई महिना मैदान बाहिर रहने भएका छन् ।

यी हुन् साउथ फिल्मका १० महँगी अभिनेत्री

  • 1 hour ago
यी हुन् साउथ फिल्मका १० महँगी अभिनेत्री

एजेन्सी । दक्षिण भारतीय फिल्म अर्थात् साउथ फिल्मको क्रेज नेपालमा पनि निकै रहेको छ । यसको उदाहरण युट्युबमा कुनै साउथ इन्डियन फिल्म अपलोड भएमा नेपालमा त्यो ट्रेन्डिङको पहिलो नम्बरमा आउँछ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।