समयमा लाइब्रेरीको किताब नबुझाएकी यी युवती जेल जानसक्ने

Global IME
Norvic Hospital

एजेन्सी । एक महिला दुई सार्वजनिक पुस्तकालय पुस्तकहरू समयमै फिर्ता नगरेपछि  गिरफ्तारी वारंटको सामना गर्नु परेको छ । 

 

मिशिगन निवासी शार्लोटले २०१७ मा उनको स्थानीय पुस्तकालयबाट दुईवटा पुस्तकहरू लिएकी थिइन् । 

 

उनी भन्छिन्,‘मलाई जरिवानाको बारेमा थाहा थिएन’ । 

 

मेलिंडा स्यान्डर्स–जोन्सलाई व्यक्तिगत रूपमा पुस्तक बुझाउन आग्रह गरिएको थियो । तर, उनले समयमा नै पुस्तकहरू नबुझाएपछि कानुनी कारबाही गरिएको हो । 

 

केही महीना अघि शार्लोटलाई कम्युनिटी लाइब्रेरीमा प्रिन्टर प्रयोग गर्नबाट प्रतिबन्ध लगाइएको थियो।

 

उनी जेल जानसक्ने सम्भावना पनि बलियाे रहेकाे बताइएकाे छ । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मेघ गर्जनसहित वर्षाको सम्भावना

  • 10 minutes ago
मेघ गर्जनसहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।

होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

  • 1 hour ago
होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।

चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

  • 1 hour ago
चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ । उनले अभिनय गरेको चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनयप्रतिको समर्पण देखिन्छ ।



पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।