लिबियामा हवाई १७ जना आइएस लडाकू मारिए

लिबिया । अमेरिकी अफ्रिकी कमाण्ड (अफ्रिकम) ले लिबियामा इस्लामिक स्टेट्स (आइएस) लडाकूबिरुद्ध गरेको हवाई कारबाहीमा परी लिबियामा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।  

 

अफ्रिकमले शुक्रबार दिएको जानकारी अनुसार देशको उत्तरपश्चिमी क्षेत्रमा आक्रमण भएको र मारिएका सवै इस्लामिक स्टेट्स (आइएस) लडाकूहरु रहेका छन् । 

 

अमेरिकी सहयोग रहेको लिबियाली सरकारको समर्थकमा सो कारबाही भएको र  ती लडाकूहरु मारिएका समाचारमा जनाइएको छ ।

 

“आइएस लडाकूविरुद्धको अभियान चलिरहेकै अवस्थामा यो घटना भएको जनाइएको छ । आतङ्कवादीहरुको सञ्जाललाई हामीले लक्षित गरेका छौँ,” अफ्रिकमले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

 

वक्तव्यमा थप लेखिएको छ, “हामीले यस्तो आक्रमणलाई निरन्तरता दिन्छौँ, लिबियाका र अन्य यस क्षेत्रका आतङ्कवादीका विरुद्धमा पनि हाम्रो अभियान जारी छ ।” 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेत्रविक्रम चन्द नेतृत्वको पार्टीद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक

  • 13 seconds ago
नेत्रविक्रम चन्द नेतृत्वको पार्टीद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक

पोखरा । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कार्तिक १५ देखि २० गतेसम्म सरकार विरुद्ध संघर्षका कार्यक्रमहरु एक विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।

वसन्त चौधरी कोरोना भाइरसबाट संक्रमित

  • 8 minutes ago
वसन्त चौधरी कोरोना भाइरसबाट संक्रमित

काठमाडौँ । व्यवसायी वसन्त चौधरी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । उनले आफु संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् ।

कोरोना महामारीकाबीच यस्तो छ आदित्यको विवाहको तयारी

  • 12 minutes ago
कोरोना महामारीकाबीच यस्तो छ आदित्यको विवाहको तयारी

एजेन्सी । लामो समयदेखि अभिनेत्री श्वेता अग्रवालसँग प्रेमसम्बन्धमा रहेका सिंगर आदित्य नारायण झा विवाह गर्ने तयारीमा रहेका छन् ।



पर्यटन

पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थाले

पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थाले

पोखरा । पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित भएकाहरुलाई आकाशमा उड्न सस्तो कार्यक्रम ल्याइएको छ ।

जीवनशैली

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

विचित्र विश्व

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।