किन आउँछ बारम्बार डकार ?

खाना खाएपछि डकार आउनु यसलाई पाचनसँग जोडेर हेर्ने गरिन्छ । तर, बिनाकारण बारम्बार डकार आउनु भने चिन्ताजनक समस्या हो । 

 

१. कतिपय समय खान पानका कारण पनि डकार आउने गर्छ । तेल धेरै भएको खाना, चिसो पेथ पदार्थ, काउली, ब्रोकोली आदि खानाले पेटमा ग्याँग उत्पन्न हुन्छ । यी खानाहरुका कारण पनि हुनसक्छ । यी चीजहरु रातमा नखाएकै राम्रो । 

  

२. लामो समय कब्जियतको समस्या भएका कारण पनि अत्याधिक डकार आउने गर्छ । यो पनि एक प्रमुख कारण हुनसक्छ । यस अवस्थामा तपाईलाई कब्जियतको उपचार गर्नुपर्छ । 

 

३. बारम्बार डकार आउनुको अर्को कारण अपच पनि हो । तपाईले खाएको खाना राम्रोसँग पाचन हुन नसक्दा यस्तो समस्या देखिने गर्छ । 

 

४. कहिलेकाँही बसानो सानो कारण पनि पेटमा ग्याँस पैदा हुनेगर्छ जसका कारण अन्य समस्याहरुले जन्म लिन गर्छन् । जस्तै गिलासबाट पानी नपिइ माथिबाट पानी पिउनु, खाना खाँदा कुरा गर्नु, चुइगमका कारण पनि पेटमा हावा जम्मा हुने गर्छ । यसलाई ऐरोफेस भनिन्छ । 

 

५. जब ग्याँसका कारण तपाईको पाचनतन्त्रमा गडबड हुन्छ तब एच पायलोरी नामक ब्याकटेरियाका पेप्टिक असरको समस्या पैदा हुन्छ । जसका कारण डकार आउनुका साथसाथै पेट दुख्ने समस्या पनि देखिन्छ ।  

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज छैटौं संविधान दिवस, प्रधानमन्त्रीले देसवासीको नाममा सम्बोधन गर्ने

  • 32 minutes ago
आज छैटौं संविधान दिवस, प्रधानमन्त्रीले देसवासीको नाममा सम्बोधन गर्ने

काठमाडौं । आज असोज ३ गते अर्थात् संविधान दिवस । आज देशभर विभिन्न कार्यक्रम गरी छैटौं संविधान दिवस मनाइँदै छ ।

इराकको कमाइ बिर्साउने व्यवसाय

  • 44 minutes ago
इराकको कमाइ बिर्साउने व्यवसाय

गलेश्वर । वैदेशिक रोजगारीका लागि सात वर्षअघि इराक गएका म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर हुलाकेका नरबहादुर थापाको कमाइ राम्रै थियो ।

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

  • 1 hour ago
गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

तनहुँ । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।