कञ्चनपुरमा लोडसेडिङ !

  • शुक्रबार, २ असोज, २०७७
  • 1 month ago
  • नेपाल

कञ्चनपुर। कञ्चनपुरमा विद्युत सेवा अवरुद्ध (लोडसेडिङ) हुने भएको छ । महेन्द्रनगर वितरण केन्द्रले एक सूचना जारी गर्दै २ असोज देखि १३ असोजसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको हो ।

 

वितरण केन्द्रले बुस कटिङको कार्य सञ्चालन हुने भन्दै विभिन्न ५ फिडर अन्तरर्गतका विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध हुने सूचना जारी गरेको छ ।

 

विद्युत प्राधिकरणले हाल देशभरी नै विद्युत सेवालाई प्रभावकारी बनाउनको लागि मर्मत तथा क्षमता विस्तारका कार्यहरुलाई अघि बढाइरहेको छ ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भुटानमा कोरोना संक्रमण, कति पुग्यो संक्रमितको संख्या ?

  • 3 minutes ago
भुटानमा कोरोना संक्रमण, कति पुग्यो संक्रमितको संख्या ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ३२७ पुगेको छ । थप २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या ३२७ पुगेको हो । कुल कोरोना संक्रमितमध्ये ३०१ जना निको भएर घर फर्किएका छन् ।

युकेमा कोरोना कहर, यस्तो छ पछिल्लो रिपोर्ट

  • 12 minutes ago
युकेमा कोरोना कहर, यस्तो छ पछिल्लो रिपोर्ट

लण्डन । युकेमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । कोरोना नियन्त्रणका लागि युके सरकारले हरसम्भव प्रयास पनि गरिराखेको छ । पछिल्लो २४ घण्टामा युकेमा १८ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

सुज्यानको इन्टाग्राम एकाउन्ट ह्याक भएकाे थियाे

  • 21 minutes ago
सुज्यानको इन्टाग्राम एकाउन्ट ह्याक भएकाे थियाे

एजेन्सी । बलिउड अभिनेत्री ऋतिक रोशनकी पुर्व पत्नी सुज्यान खानको इन्टाग्राम एकाउन्ट ह्याक भएको खबर बाहिर आएको छ । यसको जानकारी स्वयम सुज्यान खानले नै गरेकी हुन् ।



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।