एकपटक घुम्नै पर्ने लण्डन सहर
- शुक्रबार, ३१ जेष्ठ, २०७६
- 3 years ago
- युके

एजेन्सी । विश्वकै चर्चीत सहरको रुपमा परिचीत छ लण्डन सहर । यो सहरको जनसंख्या करिब १४ मिलियन रहेको छ । विभिन्न देशहरुबाट यो सहरमा बस्न आउने मानिसहरुका कारण यो शहरलाई कस्मोपोलिटन सहर भन्न धेरै रुचाउँछन् ।
लण्डन सहर घुम्न प्रत्येक वर्ष १५ मिलियनभन्दा बढी पर्यटनहरु जान्छन् । लण्डनको लाइफस्टाइल नै पर्यटक लोभ्याउन काफी रहेको छ । बेलायती प्रहरीहरुले पर्यटकहरुलाई भद्र व्यवहार गर्छन् । पर्यटकहरु कुनै हिचकिचाहट बिना बेलयाती प्रहरीहरुको सल्लाह सुझाब लिनसक्छन् ।
सुरक्षाका मामिलामा पनि बेलायत सरकार निकै गम्भिर रहेको छ । लण्डन सहर भर हजारौ सिसिटिभी राखिएका छन् । जो पर्यटक लण्डन सहर डुल्छ उ कम्तिमा ८०० पटक सिसीटिभी देखिने अनुमान गरिएको छ ।
लण्डन सहरमा रहेका ऐतिहासिक पुरातात्वकि धरोहरका कारण पनि पुराना रितिरिवाज अझै जिवितै रहेको मानिन्छ । बाटोहरु पनि सफा राखिएका छन् । यातायात सेवा पनि छिटोछरितो र सुरक्षित रहेका छन् ।
लण्डन सहर विश्वकै सबैभन्दा महँगो सहर हो । लाइफ स्टाडर्ड पनि उच्च रहेका छ । जागिरेहरुलाई राम्रो तलब पनि दिइन्छ । यसैका कारण पनि लण्डन सहरमा विभिन्न ठाउँबाट लाखौ मानिसहरु आउने गर्छन् । चाहे त्यो रेष्टुरेन्ट, सिनेमा थिएटर, पब्स, सिनेमा। स्पोर्ट्स, कन्र्सट नाइटलाइफ नै किन नहोस हरेक कुरामा लण्डन सहर विश्वको केन्द्रमा रहेको छ ।
विश्वभर नै बेलयाती महारानीलाई गरिने सम्मानले पनि लण्डन सहरप्रति विश्व सद्भाव देखाउँछ । अंग्रेज समाजलाई गरिने सम्मान, त्यहाँ बस्ने मानिसहरुबिच हुने आपसी समझदारीले लण्डन सहरमा बस्न हरेकको रोजाइ बनेको छ ।
१. लण्डन सहर युरोपकै ठुलो सहर
लण्डन सहरमा बसोबास गर्दै आइरहेको मानिसहरुले ६०० स्विायर माइल जमिन ओगटेका छन् । लण्डनमा करिब २५० भन्दा बढी भाषाहरु बोलिन्छन् ।
२. लण्डनमा रहेका यादगार ठाउँहरु
बिग बेन, पार्लियामेन्ट हाउस, ट्राफलघर, बकिंलह्याम प्यालेस, टावर ब्रिज लण्डन सहरमा रहेका छन् ।
३. ठुला म्युजिएम र ग्यालेरीहरु हेर्न फ्रि रहेका छन्
लण्डन सहरमा रहेका टप म्युजियमहरु र ग्यालेरिहरु अवलोकन गर्न कुनै शुल्क तिर्नु पर्दैन । न्याजुरल हिस्ट्री म्युजिएम र एक्जिविसन रोडमा रहेको साइन्स म्युजिएम र क्रमवेल रोडमा रहेको द भिक्टोरिया र अलवर्ट म्युजिएममा समेत अवलोकन गर्न कुनै शुल्क लाग्दैन ।
४. सपिंग लागि विश्वमा नै परिचीत छ लण्डन सहर
विश्वका विभिन्न भागहरुबाट लण्डन सहरमा सपिंग गर्न समेत मानिसहरु जाने गरेका गर्छन् । विश्वकै उत्कृष्ट डिपार्टमेन्टल स्टोरहरु लण्डन सहरमा रहेका छन् ।
५. लण्डन सहरमा एकपटक टेस्ट गर्ने पर्ने लोकल खाना
१. फिस एण्ड चिप्स
२. ससेज एण्ड मास
हालै गरिएको एक अध्ययनका अनुसार रसियाका महिलाहरु ‘वाइल्ड’ पोर्न हेर्नेमा सबैभन्दा अघि रहेको छन् । एसियाका महिलाहरु फ्रिकी ‘हेन्टाइ’ कार्टुन पोर्न ज्यादा हेर्न रचाउँछने अध्ययनले बताएको छ । त्यस्तै कजाकिस्तानका महिलाहरु ठुलो लिंग भएका पोर्न फिल्म हेर्न रुचाउँछन् । विश्वभर लेसबिएन पोर्न हेर्नेको संख्या अध्याधिक रहेको अध्ययनले देखाएको छ ।





ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
अनेरास्ववियूद्वारा शिक्षामन्त्री खनालको पुत्ला दहन
- 15 minutes ago

काठमाडौँ। नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालको राजीनामा माग गर्दै पुत्ला दहन गरेको छ। अनेरास्ववियूले आज बिहान प्रदर्शनी मार्गस्थित रत्नराज्य क्य
राज्य छ भन्ने अनुभूति दिलाउन प्रेमलाई भेटेँः राज्यमन्त्री कार्की
- 16 minutes ago

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यलाई राज्य छ भन्ने अनुभूति दिलाउनका लागि आफू आईसीयूमै भेट्न गएको बताएकी छन् । सामाजिक सञ्जाल फेसबु
लोकदोहोरी गायक भीम पौडेलको निधन
- 22 minutes ago

काठमाडौँ। लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङ्जाका गायक पौडेलको बिहीबार राति मृत्यृ भएको हो। केही समययता डिप्रेशनमा रहेको उनको मृत्युको कारण खुलेको छैन।
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।