यी हुन् सबैभन्दा लामो आयु भएका प्राणीहरु

एजेन्सी । विश्वमा अनेकौं जीवजन्तु रहेका छन् । जसको आफ्नै प्रकारको विशेषता रहेका छन् । केहि जनावरहरु थोरै समय मात्र बाँच्छन् भने केहिको आयु यति धेरै समय हुन्छ जुन सुनेर तपाइलाई आश्चर्य लाग्न सक्छ । विश्वमा सबैभन्दा धरै आयु भएका अर्थात धरतीमा सबैभन्दा बढि बाँच्ने जनावरहरुको बारे चर्चा गरौं । 

 

१. द–जेलिफीस  – कहिल्यै नमर्ने अर्थात अमर रहने ।

 

२. स्पोन्ज्स – १३ हजार देखि १५ हजार वर्ष ।

 

३. द ओसियन क्वाहग – ५०७ वर्ष ।

 

४. द ग्रीनल्यान्ड सार्क – ३९२ वर्ष ।

 

५. द बोहेड ह्वेल – २११ वर्ष ।

 

६. द कोइ फीस – २२६ वर्षभन्दा माथी ।

 

७. द रेड सी अर्चीन – २०० वर्ष ।

 

८. द अल्डब्रा जाइन्ट टोर्टोइज – १५० वर्ष ।

 

९. ओरेन्ज रफी – १५० वर्ष 

 

१०. द टुअटरा – १०० वर्ष । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कञ्चनपुरमा २ जनाको शव फेला

  • 21 minutes ago
कञ्चनपुरमा २ जनाको शव फेला

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जंगलमा आज बिहान २ जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जंगलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर

कोरोना सङ्क्रमणबाट एक जना वृद्धको मृत्यु

  • 31 minutes ago
कोरोना सङ्क्रमणबाट एक जना वृद्धको मृत्यु

झापा । कोरोना सङ्क्रमणबाट झापा गौरीगञ्ज गाउँपालिका–६ का एक वृद्धको मृत्यु भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा ७३ वर्षीय सङ्क्रमित वृद्धको मृत्

तनहुँका सेरावासी टर्कीपालनतर्फ आकर्षित हुँदै

  • 1 hour ago
तनहुँका सेरावासी टर्कीपालनतर्फ आकर्षित हुँदै

तनहुँ । तनहुँको व्यास नगरपालिका–११ सेरावासी टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । तीन वर्षअघि स्थानीय कृष्णप्रसाद पौडेलले बुटवलबाट ५० वटा टर्की ल्याएर पाल्दा राम्रो आम्दानी भएपछि त्यहाँ टर्की



पर्यटन

कस्यप ताल

कस्यप ताल

पाेखरा । पोखरा– २४ स्थित कस्यप ताल । करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएकोे यस ताल कस्यप ऋषिले स्नान गर्ने गरेकोे धार्मिक र ऐतिहासिक महत्त्व रहे पनि तालको पर्याप्त संरक्षण हुन सकेको छैन । तस्बिर जमुनावर्षा शर्मा ÷रासस

जीवनशैली

आयुर्वेदिक उपचारमा आकर्षण

आयुर्वेदिक उपचारमा आकर्षण

काठमाडौं । कोभिड–१९ महामारीकाबीच पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो ।

विचित्र विश्व

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।