यी ४ निशानले बताउँछ, तपाई कत्तिको भाग्यमानी हुनुहुन्छ
- आइतबार, १७ चैत, २०७५
- 3 years ago
- जीवनशैली

एजेन्सी । मानव आनी–बानि देखि लिएर धेरै कुराहरु हाम्रो शरीरमा भएको बदलाबबाट थाहा हुने कुरा समुन्द्र शास्त्रमा बताइने गरिन्छ।
शरीरमा हुने धेरै अंगको अध्ययनले कुनै पनि व्यक्तिको बारेमा धेरै कुरा थाहा हुन आउछ। समुन्द्र शास्त्र विश्वास गर्नेहरुको लागि विभिन्न शरीरमा हुने विभिन्न निसानीहरुले धेरै कुराको भेउ दिने गर्छ। यदि तपाई पनि समुन्द्र शास्त्रको विश्वास गर्नु हुन्छ भने यी चार निसनिको बारेमा जन्नुहोस।
हातमा छ औला हुनु
सामुद्रिकशास्त्र अनुसार जसको छ वटा औला हुन्छ ति व्यक्तिहरु धेरै भाग्यशाली हुने गर्छन्। त्यस्ता व्यक्तिको भाग्य धेरै बलियो हुने गर्छ भने हरेक काममा ठूलो प्रसिद्धि पाउने गर्छन्।
साथै यस प्रकारका मानिसहरु समझदार साथै इमान्दार समेत रहने गर्छन्। बचनका पक्का हुने छ औंला हुने मानिसहरु सम्बन्धमा समेत पक्का हुने गर्छन् भन्ने विश्वास गरिन्छ।
फाटीएको दात हुनु
समुन्द्र शास्त्रका अनुसार फाटीएको दात हुनेहरुलाई बहुत भाग्यशाली मानिने गरिन्छ। यस प्रकारका मानिसहरु बोलेर कहिले पनि नथाक्ने गर्छन्।
वित्तीय मामिलामा निर्णय गर्न ज्यादै सक्षम रहने हुँदा जीवनभरि आफ्नो करियर देखि कहिले पनि बिमुख नहुने समुन्द्र शास्त्रमा उल्लेख गरिन्छ। बोलीमा मिठास हुने यस प्रकारका मानिसहरु आर्थिक लगानी गर्न खप्पिस हुने गर्छन्।
छातीमा रौं हुने पुरुष
समुन्द्र शास्त्रमा छातीमा रौँ हुने पुरुषलाई भाग्यमानी साथै शान्त स्वभावको मानिने गरिन्छ।
समुन्द्र शास्त्रका अनुसार यस प्रकारका मानिसहरु सरल प्रकृतिका रहने कोसिसमा रहने गर्छन् भने धनको कमीले कहिले पनि नसताउने विश्वास रही आएको छ। प्रेम सम्बन्धको मामलामा पनि कामुक रहने गर्छन् छातीमा रौँ हुने पुरुषहरु।
दाँत माथि दाँत हुनु
समुन्द्र शास्त्रमा दाँत माथि दाँत हुने व्यक्तिहरुलाई बहुत तेज किस्मत भएको व्यक्तिको रुपमा लिने गरिन्छ। यस प्रकारका मानिसहरु आफ्नो दममा प्रगति गर्ने गर्छन्।
दुख देखि कहिले पनि पछी नहट्ने यस प्रकारका मानिसहरुलाई धनले कहिले पनि नछोड्ने विश्वास गरिन्छ। साथै मित्रताको विषयमा पनि इमान्दार रहने यस प्रकारका मानिसहरुको प्रेम सम्बन्ध बलियो रहने गर्छ भन्ने विश्वास गरिन्छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
आदर्श लघुवित्तको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त
- 12 minutes ago

काठमाडौँ। कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु बिओके क्यापिटलबाट हुनेछ। शेयर रजिष्ट्रार नियुक्त भएसँगै धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिला खारेज,नामसारी लगायतका शेयरधनी
उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा विस्तार
- 15 minutes ago

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १७५ औं, १७६ औं तथा १७७ औं शाखा काठमाडौँको ठूलो भयाङ्ग, थली र बुढानिलकण्ठमा गरी थप ३ वटा शाखाहरु संचालनमा ल्याएको छ। यससँगै
आखेटोपहार सहित २ जना पक्राउ
- 21 minutes ago

काठमाडौँ। भालुको पित्त जस्तो देखिने आखेटोपहार सहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँचीको पाणिनी गाँउपालिका वडा नं. २ बस्ने वर्ष ५३ को हरिओम र
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।