माघी मेलामा यी साधुले सबैलाई आश्चर्यचकित पारे

एजेन्सी । भारतमा अनौठा हर्कतहरु हुने गरेका छन् । साधुहरु पनि यस्ता हर्कत गर्न पछि पर्दैनन् ।

 

शिवरात्रीका बेला साधुहरुले लिंगले ढुंगा उठाएको दृश्य धेरैलाई थाहा छ । तर, भारतमा एक साधुले लिंगको भरमा मात्रै ट्रक तानेर देखाएका छन् । 

 

उनी अल्लाहवादका हुन् । दक्षिण भारतमा लागिरहेको माघ मेलामा उनले यस्तो हर्कत गरेर सबैलाई आश्चर्य चकित पारेका हुन् । 

 

माघ मेलामा हजारौँको संख्यामा साधुहरु भेला भएका थिए ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मन्त्रिपरिषद् बैठक बस्दै

  • 7 minutes ago
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे ९ बजेपछि मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो । आजको बैठकमा राष्ट्रिय पुननिर्माण प्राधिकरणको समय

लमजुङमा चट्याङ लागेर एक जनाको मृत्यु

  • 40 minutes ago
लमजुङमा चट्याङ लागेर एक जनाको मृत्यु

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा चट्याङ लागेर एकको मृत्यु भएको छ ।

नेपाली दूतावास बेलायतमा संविधान दिवस मनाइयो

  • 44 minutes ago
नेपाली दूतावास बेलायतमा संविधान दिवस मनाइयो

लण्डन । राष्ट्रिय दिवस एवं संविधान दिवसको उपलक्ष्यमा यहाँ लण्डनस्थित नेपाली दूतावासले असोज २, ३ र ४ गते त्रिदिवसीय कार्यक्रम सम्पन्न गरेको छ ।



पर्यटन

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

रामपुर । लामो समयपछिको बन्दाबन्दी खुकुलो भएपछि पर्यटकीय क्षेत्र पाल्पा रामपुरको तालपोखरामा रहेका माछा अवलोकन गर्दै आन्तरिक पर्यटकहरु । तस्वीरः सुशीला रेग्मी, रासस

जीवनशैली

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

एजेन्सी–टमाटर प्राय धेरैको भान्छामा देखिन्छ । यसलाई प्रयोग गर्ने मानिसहरुलाई प्राय यसको बेफाइदाबारे भने कमै थाहा छ । यसले गर्ने नोक्सानी थाहा पाएपछि जति नै महँगो टमाटर किन नहोस् तपाईमा एकखाले खुसी भने छाउनेछ ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।