महाभारत युद्धका चार यस्ता गुप्त रहस्यहरु

प्रतिकात्मक तस्बिर

एजेन्सी । महाभारत युद्धबारे धेरै कुराको चर्चा गरिएको छ । तर, केही यस्ता रहस्यहरु रहेका छन् जसबारे कमैलाई थाहा रहेको छ । 

 

कौरव र पाडण्वका बीच महाभारत युद्ध भएको थिएन । तपाईलाई यो सुनेर आश्चर्य लाग्न सक्छ कि महाभारतमा न कौरवले युद्ध लडे न पाण्डवले । कौरव त्यसलाई भनिन्छ जो कुरुबंशको हो । कुरुवंशका एकमात्र योद्धा थिए भीष्म । त्यस्तै पाण्डवका सन्तान नै थिएनन् । त्यसपछि कसरी पाँचौ कुन्तीपुत्रलाई कसरी पाण्डब भन्न सकिन्छ ? 

 

महाभारत युद्धमा एकलव्यका छोरा पनि सहभागी भएका थिए । महाभारत युद्धमा जब एकलव्य हराए वा वीरगति प्राप्त भए तब उनको छोरा केतुमान सिंहासनले कौरवको सेनाको पक्षमा लडेका थिए । 

 

श्रीकृष्णका छोरा र महाभारत

 

महाभारत युद्धमा श्रीकृष्णको नारायणी सेना कौरवको पक्षबाट लडेको थियो । तर, बलरामसहित श्रीकृष्णका सबै छोराहरु महाभारत युद्धमा सहभागि भएको तथ्य कतै पनि रहेको छैन । जबकि सोही समयमा श्रीकृष्णका छोरा प्रधुम्न र साम्बसहित १६ महारथी छोराहरु रहेका थिए ।   

 

सबैको कुल नाश भएको थियो । 

 

युद्धमा सबै १०० जना कौरब र उनका सन्तानहरु मारिएका थिए । त्यस्तै पाण्डवतर्फ द्रोपदीका पाँच जना सन्तानहरुको हत्या शिविरमा सुतिरहेको अवस्थामा अश्वत्थामाले गरेका थिए । महाभारतमा उल्लेख भए अनुसार पाण्डवका कुल ११ सन्तान रहेका थिए । तर, अभिमन्युको मृत्युपछि नै उनीहरुको वंश नाश भएको थियो । अभिमन्युको विवाह महाभारत युद्धभन्दा पहिला राजा विराटकी कन्या उत्तरासँग् भएको थियो । तर, उत्तराले मरेको सन्तानलाई जन्म दिएकी थिइन् जसलाई कृष्णले जीवनदान दिएका थिए । बस उनीमात्रै बाँच्न सफल भएका थिए जसको नाम परिक्षित रहेको थियो । 

 

 

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गण्डकी प्रदेशमा थप २५२ जनामा कोरोना सङ्क्रमण

  • 13 minutes ago
गण्डकी प्रदेशमा थप २५२ जनामा कोरोना सङ्क्रमण

कास्की । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नवाजुद्दीन सिद्दीकी र उनको परिवारलाई ठुलो राहत, अदालतद्वारा पक्राउ नगर्न आदेश

  • 21 minutes ago
नवाजुद्दीन सिद्दीकी र उनको परिवारलाई ठुलो राहत, अदालतद्वारा पक्राउ नगर्न आदेश

एजेन्सी । बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी मजुफ्फरनगरको बुधानामा दर्ता गराइएको एफआइआर मामिलामा ठुलो राहत मिलेको छ ।

सामाजिक दूरी कायम गरी दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

  • 32 minutes ago
सामाजिक दूरी कायम गरी दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले सबैले यसप्रति सचेत हुन आग्रह गरेका छन् । विजया दशमीको शुभकामना दिँदै उनले सामाजिक दूरी कायम गरी आफ्नै



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

साथै, मासुका विभिन्न परिकार बनाएर परिवार, आफन्त र साथीभाई भेटेर रमाइलो गर्ने चलन छ । यसै क्रममा दशैंमा खसीको खसीको कुन–कुन परिकार के–कसरी तयार गर्ने भन्ने विषयमा सोच्दै हुनहुन्छ ?

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।