‘तिलेश्वर महादेव मन्दिर’

Global IME
Norvic Hospital

पनौती । पनौती नगरपालिका–९ सुनथानका चित्रबहादुर हुमागाईंले पहिलो पटक तिलेश्वर महादेव मन्दिरमा पुगे । उनी तिलेश्वरको दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वासले हिँडेरै मन्दिर गएका हुन् ।

 

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ हात्तीडोलमा रहेको सो मन्दिर पछिल्लो समयमा दर्शनार्थीकोे घुइँचो बढ्न थालेको छ । उनले भने, “ झक्तजन टाढाटाढाबाट आउने भएकाले सहज पहुँचका काममा स्थानीय सरकारले ध्यान दिनुपर्छ ।” करिब एक वर्ष अगाडि चन्दा सङ्कलन गरी मन्दिर र सत्तल निर्माण गरिएको थियो ।  मोटरबाटोलाई व्यवस्थित तथा सिँढी निर्माण गर्न आवश्यक रहेको भक्तजन बताउँछन् । 

 

मन्दिरका पुजारी टलकबहादुर महतका अनुसार मन्दिरका बारेमा जानकारी भएको र प्रचारप्रसार हुन थालेको करिब आठ वर्ष मात्रै भएको छ । बेथानचोक ४ का वडाध्यक्ष लालबहादुर श्रेष्ठले धार्मिक तथा ऐतिहासिक महत्व बोकेको तिलेश्वर मन्दिरको संरक्षण र प्रचारप्रसार गर्न प्राथमिता दिएको बताए ।सुरुमा मन्दिरसम्म जानका लागि बाटो नै नभएको र पछि वडाको पहलमा मोटरबाटो निर्माण गरेपछि अहिले आवतजावतमा सजिलो भएको उनले बताए ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सञ्चारकर्मी ताम्राकारको निधन

  • 3 minutes ago
सञ्चारकर्मी ताम्राकारको निधन

काठमाडौँ । वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ ।

विश्व क्षयरोग दिवस: नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

  • 10 minutes ago
विश्व क्षयरोग दिवस: नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

काठमाडौँ । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ ।

बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे

  • 51 minutes ago
बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे

बुटवल । बुटवल उपमहानगरपालिकाले नापजाँच बाँकी रहेका लालपुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे थालेको हो ।



पर्यटन

एकपटक पुग्नै पाथीभरा धाम

एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।