मलमासमा के खाने के नखाने ?

प्रतिकात्मक तस्बिर

काठमाडौँ । हाल मलमासको समय रहेको छ । मलमासका समयमा शुभकार्य नगर्नु उचित मानिन्छ । सेप्टेम्बर १८ बाट सुरु भएको मलमास अक्टोबर १६ सम्म हुनेछ । यस क्रममा धर्म, कर्म, शुभकार्य, यात्रा, योग, साधना र आहारमा विशेष ध्यान दिनुपर्छ । 

 

मलमासमा के नखाने ? 

यस अवधिमा मांसहार नगर्नु उत्तम मानिन्छ । पुरोषोत्तम मासमा यी खानेकुराहरु खान वर्जित गरिएका छन् । 

 

फूलगोभी, मह, चामलको माँड, सरसों, दाल, गाजर, मूला, प्याज, लसुन, भेन्टा, चना, बासी अन्न, तेल, मादक पदार्थ आदि खानु हुँदैन।

 

घर बाहिर बनेको खान पनि खानुहुँदैन ।

 

मलमासमा के खाने ? 

 

गहुँ, चामल, मटर, तील, केरा, दही, ध्यु, आँप, पान सुपारी, अमला, जिरा, सिधेँ नुन कटहर, मेथी आदि खाने सकिनेछ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काभ्रेमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै

  • 21 minutes ago
काभ्रेमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै

काभ्रे । पछिल्लो समय काभ्रेपलाञ्चोकमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको छ भने कोरोनामुक्त हुनेको सङ्ख्या बढ्दै गएको छ ।

कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई कोरोना संक्रमण

  • 40 minutes ago
कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई कोरोना संक्रमण

काठमाडौँ । कार्यक्रम प्रस्तोता रवि लामिछाने र उनको श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । यसको जानकारी उनले फेसबुकमार्फत दिएका हुन् ।

पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

  • 46 minutes ago
पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ की ३६ वर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उच



पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

एजेन्सी । वास्तु शास्त्रका अनुसार बालबालिकाको पढ्ने कोठाको संरचना बनाउनुपर्छ । यसले उनीहरुको पढाईमा ध्यान जाने र पछि करिअरका लागि पनि सहयोग हुने वास्तुशास्त्र विदहरु बताउँछन् ।