माल्दिभ्स लगायत कैयौँ देश डुब्ने खतरामाः अध्ययनकर्ता

एजेन्सी । विश्व मौसम विज्ञान संगठनका अनुसार पृथ्वीको सबैभन्दा चिसो महाद्वीप अनटार्टिकामा गर्मी बढेको छ । एक अध्ययनका अनुसार यसरी नै गर्मीको तापक्रम बढेमा विश्वका कैयौँ शहरहरु डुब्ने खतरा बढेको छ । 

 

सर्वाधिक तापक्रम १८.३ डिग्री पुगेको मिडिया रिपोर्टमा उल्लेख छ । यही अवस्था रहे र वरफ पग्लिए समुन्द्रको जलस्तर आउने आठ दशकमा तीन मिटरले बढ्नेछ । यसले केही द्वीप, देश र तटीय शहरुहरु डुबाउनेछ । 

 

पछिल्लो एक रिपोर्टका अनुसार १९७९ देखि २०१७ सम्म वरफ ६ गुणा बढीले पग्लिसकेको छ । अब आउने एक सय वर्षमा समुन्द्रको जलस्तर तीन मिटरले बढ्नेछ । 

 

पृथ्वीमा प्रलय आउने सम्भावना बलियो रहेको अध्ययनकर्ताले बताएका छन् । 

 

एक रिपोर्टका अनुसार माल्दिभ्स लगायत ११ शहर डुब्नेछन् । सन् २१०० मा हिन्द महासागरमा माल्दिस डुब्नेछ । जाकर्ता, नाइजेरिया, लागोस्, अमेरिका, ह्युस्टन, फ्लोरिडा, न्यु ओरिलियन्स, बंगलादेश, ढाका, बेनिस, भर्जिनियाबीच, थाल्इल्याण्ड, बैंकक, नेदरल्याण्ड, रोट्रडम र मिस्त्र र एलेक्सड्रिय शहरहरु डुब्ने मिडिया रिपोर्टमा उल्लेख छ ।  

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

इराकको कमाइ बिर्साउने व्यवसाय

  • 9 minutes ago
इराकको कमाइ बिर्साउने व्यवसाय

गलेश्वर । वैदेशिक रोजगारीका लागि सात वर्षअघि इराक गएका म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर हुलाकेका नरबहादुर थापाको कमाइ राम्रै थियो ।

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

  • 47 minutes ago
गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

तनहुँ । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कस्तो रहला आज दिनभरको मौसम ?

  • 1 hour ago
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।