‘ममता बनर्जी प्रधानमन्त्री हुन सक्षम’

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

कोलकाता, पश्चिम बंगाल । भारतीय जनता पार्टीको पश्चिम बङ्गालका अध्यक्ष दिलीप घोषले यदि भारतमा बङ्गाली मूलका नागरिकले प्रधानमन्त्री हुने अवसर पाए भने त्यसका लागि ममता बेनर्जी नै सक्षम रहेको बताएकी छिन् । 

 

अहिले बेनर्जी पश्चिम बङ्गालको मुख्य मन्त्री हुन् । अध्यक्ष घोषले ममता बेनर्जीको ६४ औँ जन्म दिनको शुभकामना दिँदै सो कुरा बताएकी हुन् । 

 

शनिबार अध्यक्ष घोषले भनेका छन्– यदि बङ्गाली समुदायका नागरिकले भारतको प्रधानमन्त्री हुने अवसर पाए भने त्यसका लागि ममता नै पहिलो र सक्षम व्यक्ति हुनुहुन्छ र त्यसका लागि उहाँ अरु भन्दा सक्षम व्यक्ति हुनुहुन्छ । 

 

उनले थप भनेका छन्– बेनर्जीले पश्चिम बङ्गालको प्रतिनिधित्व गर्नुहुन्छ र मलाई लाग्छ उहाँ नै भारतको सक्षम र योग्य प्रधानमन्त्री हुनुहुनेछ । 

 

यदि मलाई आफ्नो पार्टीबाट प्रधानमन्त्री को हुने भनी सिफारिश मागियो भने पनि मैले बेनर्जीलाई नै सबैभन्दा योग्य र एकमात्र उम्मेदवारका रुपमा सिफारिश गर्नेछु । 

 

तर उनको यो अभिव्यक्तिलाई पार्टी भित्र भने अकस्मात भनिएको छ । उनले केही समयअघि गरेको टिप्पणीमा उनले ममता बेनर्जीको पश्चिम बङ्गालको यात्रामा गतिरोध उत्पन्न भएको र उनले सक्रिय रुपमा काम गर्न नसकेको भनी सार्वजनिक टिप्पणी गरेका थिए । 

 

अध्यक्ष घोषले थप भन्नुभएको छ– भारतीय कम्युनिष्ट पार्टी ्(माक्सिस्ट्) का नेता ज्योति बसु भारतको प्रधानमन्त्री हुन सक्ने तर ममता बेनर्जीमा भने भारतको प्रधानमन्त्री बन्ने क्षमता छ । 

 

बङ्गाल क्षेत्रबाट भारतले प्रधानमन्त्री प्राप्त ग¥यो भने त्यो अत्यन्तै राम्रो हुनेछ र यो समुदायको सूचीमा बेनर्जी प्राथमिकतामा नै रहेको उनको भनाई थियो । 

 

उनले भनेका छन्– एकपटक बसु पनि प्रधानमन्त्री हुने भनी नाम आएको थियो तर पनि अहिले भने उहाँ त्यो सूचीमा हुनुहुन्न, किनभने उहाँलाई उहाँकै कम्युनिष्ट पार्टीले प्रधानमन्त्रीको सूचीमा अहिले राखेको छैन । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

  • 5 hours ago
दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

काठमाडौँ । वडादसैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । वडादसैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ । सरकारी कार्यालय, विद्

बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

  • 5 hours ago
बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बुर्किना फासोमा भएको सैनिक हस्तक्षेप र कूप्रति चासो व्यक्त गरेका छन् । उनले यहाँको सेनाले गरेको सैन्य ‘कू’ बाट नागरिक अधिकारहरु हनन् भएका र सर

बिन्धबासिनी मन्दिरमा भक्तजन घुइँचो

  • 5 hours ago
बिन्धबासिनी मन्दिरमा भक्तजन घुइँचो

पोखरा । पोखराको प्रसिद्ध धार्मिक शक्तिपीठ बिन्धबासिनी मन्दिरमा सप्तमीको दिन आइतबार भक्तजन घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा/रासस



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

कसरी स्वादिलो भुटन बनाउने ?

कसरी स्वादिलो  भुटन बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

एजेन्सी । गुजरातको आगामी विधानसभा चुनावमा आम आदमी पार्टी मैदानमा उत्रने तयारीमा छ । यसै क्रममा दिल्लीका मुख्यमन्त्री तथा पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले राज्यका विभिन्न भागमा लगातार भ्रमण गरिरहेका छन् ।