मध्यरातमा घर–घरमा गई घण्टी बजाउँदै भाग्ने व्यक्ति पक्राउ परेपछि...

प्रतिकात्मक तस्बिर

एजेन्सी । बाल्यकालमा सबैले कुनै न कुनै प्रकारको उट्पट्याङ काम गरेका हुन्छन् । जसमा कसैको घरमा गएर घण्टी बजाउँदै भाग्नु पनि पर्न सक्छ । तर के तपाईलाई थाहा छ ? यस्तो कार्य गरेमा पक्राउ पनि पर्न सकिनेछ ।

 

खासगरी भारतको मुम्बईमा एक ३७ वर्षीय व्यक्तिलाई यसप्रकारको आरोपमा पक्राउ गरिएको छ की उनी मध्यरातमा घर–घरमा जाँदै घण्टी बजाएर भाग्ने गर्दथे । व्यक्तिको यसप्रकारको बानीले मानिसहरु हैरान परेका थिए ।

 

एकदिन ती व्यक्ति जब एक गहना पसलको घरको घण्टी बजाएर भाग्दै गरेका थिए तब त्यहाँका आसपासका मानिसहरुले उनलाई समाते । त्यसपछि उनलाई सोधियो की किन यस्तो कार्य गर्छौ ? तब उनी केही बोलेनन् ।

 

उल्टै मानिसहरुलाई गाली गर्न थाले । त्यसपछि मानिसहरु प्रहरी बोलाएर जिम्मा लगाइदिए । प्रहरीका अनुसार ती व्यक्तिको यस्तो बानी रहेको थियो की सुतिरहेको मानिसलाई दुख दिने । ती व्यक्तिले मद्यपान पनि गरेका थिए । प्रहरीले उनलाई आइपीसीको धारा ४४८,५०४ र ५०६ अनुसार पक्राउ गरेको हो ।  

 


थप समाचार

काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला

  • 2 hours ago
काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला

काठमाडौँ । काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला परेका छन् । काठमाडौँ उपत्यकामा भने कुल १३४ संक्रमित थपिएका छन् ।

नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • 2 hours ago
नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

  • 2 hours ago
भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

एजेन्सी । भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको बताइएको छ ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको राम्रो । त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

विचित्र विश्व

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।