म्यानचेस्टर सिटीलाई पराजित गर्ने दाउमा चेल्सी

  • आइतबार, २७ माघ, २०७५
  • 1 year ago
  • खेल

आज राति प्रिमियर लिगमा म्यानचेस्टर सिटीले चेल्सीको सामना गर्दैछ ।

 

गएको सिजन प्रिमियर लिगको उपाधि जितेको म्यानसिटी यस सिजन पनि उच्च फर्ममा रहेको छ ।

 

यस सिजन लिभरपुललाई पछ्याइ रहेको म्यान सिटीविरुद्ध चेल्सीले पनि खेल जित्नै पर्ने दबाब रहेको छ ।

 

शिर्ष चारबाट झरेर पाँचौ स्थानमा रहेको चेल्सी पुनः शिर्ष चारमा स्थान बनाउने दाउमा रहेको छ ।

 

यस सिजन मध्यम खेल खेलेको चेल्सी पनि फर्ममा रहेको छ तर सन्तुलित खेल प्रदर्शन गर्न सकिरहेको छैन ।

 

गएराति भएको खेलमा फुलहमलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड चौथौ स्थानमा उक्लेको छ । म्यानुको २६ खेलमा ५१ अंक रहेको छ । एक खेल कम खेलेको चेल्सीको ५० अंक रहेको छ ।

 

यस सिजन चेल्सीलाई प्रिमियर लिग उपाधिका लागि दाबेदार मानिएको थियो । तर, पछिल्ला केही खेलमा चेल्सी चुकेपछि उपाधि होडबाट बाहिरिएको हो तर, सम्भावना भने जिवित नै रहेको छ ।

 

त्यस्तै दोस्रो स्थानमा रहेको म्यान सिटीको ६० अंक रहेको छ । लिभरपुलमाथि दबाब बनाइराख्न पनि उसलाई खेल जित्नै पर्ने दबाब रहेको छ । यस सिजन म्यानचेस्टर सिटीको अपराजित यात्रालाई चेल्सीले पुर्णविराम लगाइ दिएको थियो ।

 

चेल्सीसँग पराजित भएपछि म्यान सिटीको खेलमा पनि उथुलपुथल आएको थियो । चेल्सस्सँग पराजित भएपछि लेइसेस्टर सिटी, क्रिस्टल प्यालेससँग म्यानसिटी पराजित हुन पुगेको थियो ।

 

यस सिजन लिभरपुल ६३ अंकका साथ शिर्ष स्थानमा रहेको छ । शिर्ष चारमा स्थान बनाउन चेल्सीले म्यानसिटीविरुद्ध  बनाएको रणनीतिले के कति काम गर्ने हो चासोको विषय बनेको छ । र


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बाढी प्रभावितका लागि युवाले जुटाए ११ लाख

  • 14 minutes ago
बाढी प्रभावितका लागि युवाले जुटाए ११ लाख

गलकोट । ढोरपाटनका बाढी प्रभावित परिवारलाई रु ११ लाख ४४ हजार नगदसहित ३५ हजार बराबरको स्वास्थ्य सामग्री, खेलौना र स्टेशनरी वितरण गरिएको छ ।

आजको मौसमः हल्का वर्षाको सम्भावना

  • 33 minutes ago
आजको मौसमः हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बार्सिलोनालाई जोआन गाम्पर ट्रफी

  • 1 hour ago
बार्सिलोनालाई जोआन गाम्पर ट्रफी

जेन्सी । क्याटलान क्लब बार्सिलोनाले आफूले वार्षिक रुपमा आयोजना गर्ने जोआन गाम्पर ट्रफी जितेको छ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन, त्यसैले...

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन, त्यसैले...

काठमाडौं । महाभारतसँग जोडिएका कैयौं कथाहरु प्रचलित रहेका छन् । महाभारतमा भीमले दुर्योधनलाई पराजित गरेपछि दुर्योधन जमीनमा लड्दै तीन औंला देखाएर केही बोल्ने प्रयास गरेका थिए ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।