म्यानचेस्टर सिटीः अगुइरोको विकल्प को हुनसक्छ ?

  • मंगलबार, ६ माघ, २०७७
  • 1 month ago
  • खेल

एजेन्सी । म्यानचेस्टर सिटी नयाँ फरवार्डको खोजीमा रहेको छ । लामो समयदेखि फ्रन्ट लाइनमा खेल्दै आइरहेका सर्जियो अगुइरोको विकल्प क्लबले खोज्न चाहेको हो । म्यानचेस्टर सिटीको फ्रन्ट लाइन कमजोर हुन नदिन नयाँ फरवार्ड अनुबन्ध गर्न क्लबले चाहिरहेको छ ।

 

तर, सोचेजस्तो खेलाडी नपाएको म्यानसिटीका प्रशिक्षक पेप ग्वार्डीवालाले गर्दै आइरहेका छन् ।

 

उनले अगुइरोको तारिफ गर्दै भनेका थिए, उनको विकल्प कोही पनि हुनसक्दैन । यति लामो वर्ष सम्म सन्तुलिन खेल पस्कन सक्ने खुबी उनमा मात्र रहेको छ । 

 

केही स्टार खेलाडीहरुको नाम बाहिर आए पनि क्लबले प्रतिक्रिया भने दिएको छैन । बोरुसिया डोटमण्डका खेलाडी हालाल्याण्डलाई अनुबन्ध गर्ने चर्चा पनि चलेको थियो । तर, क्लबले उनीबारे हालसम्म आधिकारीक धारणा व्यक्त गरेको छैन । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

खोप सबै नेपालीमा पु¥याउने सरकारको प्रयास: मन्त्री त्रिपाठी

  • 4 minutes ago
खोप सबै नेपालीमा पु¥याउने सरकारको प्रयास: मन्त्री त्रिपाठी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदेयश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पु¥याउने प्रयास भइरहेको बताएका छन् ।

फर्निचर उद्योगमा आगलागी

  • 16 minutes ago
फर्निचर उद्योगमा आगलागी

धनगढी । धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित फर्निचर उद्योगमा भीषण आगलागी भएको छ ।

दाउद इब्राहिमबारे एउटा रोचक रहस्य !

  • 32 minutes ago
दाउद इब्राहिमबारे एउटा रोचक रहस्य !

एजेन्सी । संसारमा दाऊद इब्राहिमसँग डराउँछन् तर दाऊद मात्र एक व्यक्तिसँग डराउँछन् जसलाई रियल डन भनिन्छ ।



पर्यटन

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।

जीवनशैली

तौल घटाउने सजिलो उपाय

तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।