अष्ट्रेलिया जान बहिनीले गरिन् आफ्नै दाईसँग विवाह

सिड्नी । पछिल्लो समय अष्ट्रेलिया जान मानिसहरु मरिहत्ते हालिरहेका छन् । विभिन्न थरी उपाय लगाएर पनि अष्ट्रेलिया पुग्ने व्याप्त रहेको छ ।

 

भारतमा पनि एउटा यस्तो घटना घटेको छ जसका कारण पुरै गाउँ नै आश्चर्यचकित परेको छ । भारतको पंजाव राज्यमा एकजना दाईले आफ्नै बहिनीसँग विवाह गरेका छन् । बहिनी अष्ट्रेलिया जान चाहन्थिइन् ।

 

उनका दाई अष्ट्रेलियामा बस्दै आइरहेका थिए । बहिनीको इच्छा पुरा गर्न दाईले बहिनीसँग विवाह गरे र उनलाई अष्ट्रेलिया लगेका थिए ।

 

पंजावकी एक महिलाले उक्त विवाहप्रति आपत्ति जनाउँदै प्रहरीमा मुद्धा दायर गरेकी थिइन् । यो घटना परिवारको सहमतिमा भएको बताइएको छ । प्रहरीका अनुसार दाई अष्ट्रेलियाका स्थायी निबासी हुन् । फर्जी विवाहको कागजपत्र बनाएको रिपोर्ट बाहिर आएसँगै प्रहरीले अनुसन्धान थालेको बताइएको छ ।

 

प्रहरीले यस्तो खाले घटना पहिलोपटक देखेको बताएका छन् । यो घटना पुर्ण रुपमा जालसाजी रहेको भन्दै प्रहरीले अनुसन्धान गरेको बताइएको छ ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

इराकको कमाइ बिर्साउने व्यवसाय

  • 20 seconds ago
इराकको कमाइ बिर्साउने व्यवसाय

गलेश्वर । वैदेशिक रोजगारीका लागि सात वर्षअघि इराक गएका म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर हुलाकेका नरबहादुर थापाको कमाइ राम्रै थियो ।

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

  • 37 minutes ago
गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

तनहुँ । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कस्तो रहला आज दिनभरको मौसम ?

  • 1 hour ago
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।