विवाहका लागि युवती नपाएको पिडा !

एजेन्सी । विवाहका लागि युवती नपाएपछि तनावमा रहेका एक ३१ वर्षिय चिनियाँ युवकले आफैले बनाएको रोबोटसँग विवाह गरेका छन् । जीवन बिताउने मानव बेहुली नपाएपछि उनले रोबटसँग विवाह गरेका हुन् ।

 

जेङ जिया जिया, पेशाले आर्टि्फिशियल इन्टिलिजेन्स एक्सपर्ट हुन् । उनले हाङजोउमा रोबटहरु बनाउने तथा डिजाइने गर्ने काम गर्छन् । सन् २०१६ को अन्त्यमा उनले एउटा फिमेल रोबट बनाएको कियाङजियाङ पत्रिकाले जनाएको थियो ।

 

यीङयीङ नाम दिइएको उक्त फिमेल रोबटले चाइनिज अक्षरहरु र तस्बिरहरु तथा केही साधाण शब्दहरु पहिचान गर्न सक्ने रिपोर्टमा उल्लेख छ । जङले एउटा साधारण कार्यक्रम आयोजना गरेर विवाह गरेका थिए । वैवाहिक कार्यक्रममा यीङयीङले कालो सुट लगाएकी थिइन् भने शिरमा रातो स्कार्फ पहिरिएकी थिइन् । जेङका माता तथा साथीहरु उक्त आश्चर्य लाग्दो विवाहमा उपस्थित रहेका थिए ।

 

जेङका एक साथीले पत्रिकालाई दिएको जानकारी अनुसार केटी नपाएर हत्तु बनेको जेङले अन्तत यस्तो निर्णय लिएको हो ।

 

जेङले आफ्नी रोवट श्रीमती अपग्रेड गर्ने योजनामा रहेका छन् । उनलाई हिड्न सक्ने तथा घरका कामहरु गर्ने समेत बनाउने योजनामा जेङ रहेका छन् ।

 

चिनियाँ बहुराष्ट्रिय टेलिकम्स कम्पनी हुवाइमा समेत काम गरिसकेका जेङले सन् २०१४ मा हाङजोङको ड्रिम टाउनमा काम सुरु गरेका थिए ।

 

चाइनिज एकेडमी अफ सोसियल साइसेन्सका अनुसन्धानकर्ता वाङ गुवाङजोका अनुसार सन् २०२० सम्म चीनमा ३५ देखि ३९ वर्षसम्मका अविवाहित पुरुषको सख्या १५ मिलियन पुग्नेछ ।

 

एक अध्ययनले चेतावनी दिदै भनेको छ,‘सन् २०३० सम्ममा

 

त्यस्तै सन् २०५० सम्ममा यो संख्या ३० मिलियन पुग्नेछ ।

 

नेशनल बिउरोका अनुसार सन् २०१६ को अन्त्यसम्ममा ७०८ मिलियन पुरुषहरुको जनसंख्या रहेको छ । महिलाहरुको जनसंख्या ६७५ मिलियन रहेको छ ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस केन्द्रीय समिति बैठकको मिति तय

  • 50 minutes ago
कांग्रेस केन्द्रीय समिति बैठकको मिति तय

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । कात्तिक २१ गते पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

मुकेश चौरसिया हत्याका मुख्य आरोपीहरु फरार

  • 57 minutes ago
मुकेश चौरसिया हत्याका मुख्य आरोपीहरु फरार

पर्सा । मुकेश चौरसिया हत्याका मुख्य आरोपीहरु फरार भएका छन् । विन्दवासिनी गाउँपालिका नेकपा पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्यामा संलग्न भएको आरोप लागेका वडा नम्बर ४ का अखिलेश चौरसिया, शंकर पुकार ति

डम्बरे बाँधमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

  • 1 hour ago
डम्बरे बाँधमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

झापा । झापामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका– २ मा रहेको डम्बरे बाँधमा पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु भएको छ । बुधवार दिउँसो पौने २ बजेको समयमा उक्त ब



पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । शरीरका महत्वपूर्ण अङ्गहरूलाई स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् ।