विवाहमा कोरोना संक्रमित गएपछि...

एजेन्सी । भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । अस्पतालमा कोरोना संक्रमितहरुको उपचार गराउन कठिन भइरहेको अवस्था छ । कोरोना संक्रमणका कारण दैनिक हजारौँ व्यक्तिहरुले ज्यान गुमाइरहेका छन् ।

 

त्यस्तै दैनिक लाखौँ व्यक्तिहरु संक्रमणको चपेटामा परिरहेका छन् । मध्ये प्रदेशमा एक जना कोरोना संक्रमितले विवाहमा उपस्थिति जनाउँदा ३० जनामा संक्रमण फैलिएको छ ।

 

आफुलाई कोरोना संक्रमण भएको थाहा हुँदाहुँदै उनले लापरबाही गर्दा गाउँभरीका मानिसहरुले दुःख पाएको मिडिया रिपोर्टमा उल्लेख  छ ।

 

मध्यप्रदेश निवाडी निबासी एक व्यक्तिले आफुलाई कोरोना संक्रमण भएको थाहा हुँदा हुँदै उनले अरुसँग आफु संक्रमण भएको कुरा लुकाएका थिए ।

 

त्यति मात्र नभई उनले गाउँमा आयोजित एक विवाहमा समेत सामेल भएका थिए । उनका कारण गाउँका तीन दर्जनभन्दा बढी व्यक्तिहरु कोरोनाको चपेटमा परेका छन् । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि प्रशासनले उक्त गाउँलाई रेड जोनमा राखेको छ । 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रोनाल्डोका कारण कोका कोलालाई ४ बिलियन डलर घाटा !

  • 9 minutes ago
रोनाल्डोका कारण कोका कोलालाई ४ बिलियन डलर घाटा !

एजेन्सी । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका कारण कोका कोलालाई ४ बिलियन डलर घाटा लागेको छ । कोका कोलाको मार्केट मुल्य २४२ बिलियन डलर रहेको थियो ।

सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डैकती

  • 18 minutes ago
सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डैकती

बर्दिवास । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा गएराति डाकाहरुको एक समूहले सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती गरेको छ ।

जसपाको उपेन्द्र यादव पक्षको बैठक बस्दै

  • 21 minutes ago
जसपाको उपेन्द्र यादव पक्षको बैठक बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेपछि बस्न लागेको हो । बुधबार महन्थ ठाकुर समूहले आफूनिकटका १७ ज



पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।