जस्तोसुकै शक्तिले पनि संसद् बिउत्याउन सक्दैन्ः मन्त्री ठगुन्ना
- बुधबार, २९ पुष, २०७७
- 1 week ago
- राजनीति

धनगढी । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नाले जस्तो सुकै शक्तिले पनि संसद् बिउत्याउन नसक्ने दावी गरेका छन् । बुधबार डडेल्धुरामा पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ठगुन्नाले यस्तो कुरा बताएका हुन् ।
संसद विघटनपछि बिस्तार भएको मन्त्रीपरिषद्मा सामेल भएका मन्त्री ठगुन्नाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी भित्रबाट र अन्तर्राष्ट्रिय शक्तिले काम गर्न नदिएपछि संसद् विघटन गरिएको बताएका छन्। उनले दुई तिहाईको सरकारका प्रधानमन्त्रीले संसद विघटन गरेर निर्वाचन घोषणा गरिसकेपछि अब त्यस बाहेकका जस्तो सुकै शक्तिले पनि संसद् बिउत्याउन नसक्ने दावी गरेका हुन् । उनले अब निर्वाचन नै उत्तम विकल्प भएको बताएका छन् ।
त्यस्तै, कार्यक्रममा बोल्दै मन्त्री ठगुन्नाले केपी शर्मा ओली अध्यक्ष भएको समूह आधिकारिक नेकपा भएको उनले बताएका छन् । प्रचण्ड–माधव समूहले पार्टीको अध्यक्ष भनेर पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई भने पनि पार्टीको अध्यक्ष ओली नै भएको उनको भनाई छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
रहेनन् बेलायतको नेपाली समाजका अगुवा तथा बुद्धिजिवी डा. चन्द्र लक्सम्बा
- 1 hour ago

लन्डन । बेलायतको नेपाली समाजका अगुवा तथा पूर्व गोर्खा अभियन्ता डा. चन्द्र लक्सम्बाको निधन भएको छ । डा. लक्सम्बालाई कोरोनाको लक्षण देखिएपछि फ्रिम्ली पार्क अस्पताल बेलायतमा भर्ना गरिएको थियो । उनको उपच
'प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन'
- 3 hours ago

काठमाडौँ । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले मुलुक ताजा जनादेशका लागि अग्रसर भइसकेको बताएका छन् । “निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुन्छ”, नेपाल प्रेस सङ्गठन रुपन्
भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ: उपप्रधानमन्त्री पोखरेल
- 3 hours ago

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्ध तयार पारिएको भ्याक्सिन बुधबारबाट लगाउन शुरु गरिने बताएका छन् । राजविराज रङ्गशालामा आज आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बृहत कार्यकर्ता भ
पर्यटन
कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।
जीवनशैली
खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।
विचित्र विश्व
भुटानमा सक्रिय कोरोना संक्रमित कति छन् ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १२९ रहेको छ ।