असल पतिको खोजीमा १० पटक विवाह गरिन् यी महिलाले, अझै भेटाउन सकिनन् मिस्टर राइट

एजेन्सी । विवाहका लागि हरेक महिला मिस्टर परेफेक्टको खोजीमा रहेका हुन्छन् । उनीहरुसँगै पुरै जीवन बिताउन तयार पनि हुन्छन् । तर, अमेरिकामा एक महिलाले मिस्टर राइटको खोजी गर्ने क्रममा १० पटक सम्म विवाह गरेकी छन् ।

 

उनलाई यस कुराको पछुतो छैन कि उनले कतिपटक विवाह गरिन् तर, उनी मिस्टर राइटको खोजीमा भने आज पनि रहेकी छन् । उनले आफ्नो मनमिल्ने जीवन साथी अझै पाउन सकेकी छैनन् । 

 

मिस्टर राइटको खोजीमा रहेकी महिलाको नाम क्यासी हो । उनी न्युर्योकमा बस्दै आइरहेकी छन् । उनले अमेरिकाको चर्चित सो डा. फिल सोमा यस कुराको खुलासा गरेकी हुन् ।

 

उनी उक्त कार्यक्रममा एक सफल व्यवसायीको रुपमा उपस्थित भएकी थिइन् । उनले यसै क्रममा आफ्नो निजी जीवनबारे रहस्य खोलेकी थिइन् । 

 

१० पटक विवाह गरेसकेकी उनले असहज भएकै कारण उनीहरुसँग अलग्गिएको बताइन् । उनले सम्बन्धहरु राम्रो नभएपछि डिभोर्स गरेको बताइन् । अझै पनि आफु असल व्यक्तिको खोजीमा रहेको उनले बताएकी छन् । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

‘सरला’मा नाजिर र अनुको अभिनय

  • 8 minutes ago
‘सरला’मा नाजिर र अनुको अभिनय

काठमाडौँ । प्रलाद शाहको शब्द, निशान भट्टराईको स्वर तथा सुवास भुषालको संगीत रहेको गीत ‘सरला’को भिडियो सार्वजनिक भएको छ ।

युकेले कोरोना भ्याक्सिन हतारमा अनुमोदन गरेको टिप्पणीप्रति फाउचीले माफी मागे

  • 11 minutes ago
युकेले कोरोना भ्याक्सिन हतारमा अनुमोदन गरेको टिप्पणीप्रति फाउचीले माफी मागे

लण्डन । संयुक्त राज्य अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा एन्थोनी फाउचीले बेलायतको खोप स्वीकृति प्रक्रियाको आलोचनाप्रति माफी मागेका छन।

मालपोतविरुद्ध परेको रिटमा लिखित जवाफ पेश गर्न आदेश

  • 25 minutes ago
मालपोतविरुद्ध परेको रिटमा लिखित जवाफ पेश गर्न आदेश

सुर्खेत । उच्च अदालत सुर्खेतले जिल्ला मालपोत कार्यालयलगायत रिट निवेदनमा विपक्षी बनाइएका निकायलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।