कुनै समय छोरीको विवाहमा ८०० करोड खर्च गरेका ब्रिटेनका यी व्यक्ति टाट पल्टिने अवस्थामा

एजेन्सी । ब्रिटेनका १९ औँ धनी व्यक्ति लक्ष्मी मित्तलका भाई प्रमोद मित्तल कथित रुपमा २.५ मिलियन पाउण्ड ऋणमा रहेका छन् । उनी टाट पल्टिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

 

उनी ब्रिटेनमा कंगाल हुने अवस्थामा पुगेका छन् । कुनै समय यस्तो पनि थियो जब उनले आफ्नो छोरीका लागि ५० मिलियन पाउण्ड खर्च गरेका थिए ।

 

उनले दाबी गर्दै भनेका छन् कि उनको आयको स्रोत सबै बन्द भएका छन् । उनको सम्पत्तिको नाममा ७ हजार पाउण्ड ज्वलरी र ६६ हजार ६६९ को शेयर रहेको छ ।

 

त्यस्तै भारतमा ४५ पाउण्डमा किनेको सम्पत्ति रहेको छ । उनको ९४ वर्ष पितालाई १७० मिलियन पाउण्ड, पत्नी संगितालाई १.१ मिलियन, आफ्नो ३० वर्षिय छोरालाई २.४ मिलियन पाृण्ड र आफ्नो ज्वाईलााई १.१ मिलियन पाउण्ड तिर्न बाँकी रहेकोछ  । 

 

६४ वर्षिय एक व्यवसायीले दाबी गर्दै भनेका छन् कि उनको पारिवारिक घर एक अफसोर कम्पनीको नाममा रहेको छ । उनीसँग कुनै पनि वित्तिय हित रहेको छैन । 

 

सन् २०१३ मा आफ्नो छोरी श्रृष्टिको विवाहका लागि उनले ८०० करोड खर्च गरेका थिए । सन् २००४ मा लक्ष्मी मित्तलले आफ्नो छोरीका लागि ४९० मिलियन पाउण्ड खर्च गरेका थिए । मिडिया रिपोर्टका अनुसार उनका दाई लक्ष्मी मित्तल यसपटक मदत गर्ने मनस्थितिमा रहेका छैनन् । 

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भुटानमा कति पुग्यो सक्रिय काेराेना संक्रमित संख्या ?

  • 2 minutes ago
भुटानमा कति पुग्यो सक्रिय काेराेना संक्रमित संख्या ?

एजेन्सी । भुटानमा कुल कोरोना संक्रमितको संख्या ४१५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये २९ जना सक्रिय संक्रमित रहेका छन् ।

युकेमा कोरोनाका कारण एकैदिन ४१४ जनाको मृत्यु

  • 10 minutes ago
युकेमा कोरोनाका कारण एकैदिन ४१४ जनाको मृत्यु

लण्डन । युकेमा कोरोना संक्रमणका कारण एकैदिन ४१४ जनाभन्दा बढीको मृत्यु भएको छ । साथै पछिल्लो एकदिनमा झण्डै पन्ध्र हजार कोरोना संक्रमित थपिएका छन् । युकेमा कोरोना संक्रमितको संख्या १६ लाख ७४ हजार नाघेको

४८.५ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

  • 17 minutes ago
४८.५ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

दमक । झापाको दुई भिन्न स्थानबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित बिहीबार दुई जनालाई पक्राउ गरेको छ ।



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।