मोबाइल थिचेर १२० घरमा पानी

काठमाडौँ । खानेपानी प्राविधिक रामबहादुर भट्टलाई मुहानसम्म पुगिरहनु पर्दैन । घरमै मोबाइल थिचेर गाउँलेको धारामा पानी खसाल्छन् । बस्ती र महानको दूरी करिब ७ मिटर छ ।

 

आरुघाट गाउँपालिका–९ । १० वडामा सञ्चालित चनौटे चापापानी सिंगारेढुंगा लिफ्ट खानेपानी आयोजनाले १२० घरमा खानेपाली सुविधा उपलब्ध गराएको छ ।

 

प्रदेश सरकारबाट निर्मित परियोजनामध्ये गोरखामा पहिलो पटक ‘मोबाइल अपरेटिङ सिस्टम’ प्रयोग गरिएको हो । कान्तिपुर दैनिक


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भारतीय मिडिया भन्छः गलवान घाटीमा भएको झडपमा पिएलएका कैयौँ जवानहरुको ज्यान गएको चीनले स्वीकार गर्यो

  • 26 minutes ago
भारतीय मिडिया भन्छः गलवान घाटीमा भएको झडपमा पिएलएका कैयौँ जवानहरुको ज्यान गएको चीनले स्वीकार गर्यो

एजेन्सी । पुर्वी लद्दाखमा केही महिना अगाडि भएको झडपपछि भारत र चीनको सम्बन्धमा रिक्तता र तिक्तता बढेको छ । १५ जुनको रात गलवान घाटीमा भारतीय र चिनियाँ सेनाबीच झडप भएको थियो ।

भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

  • 38 minutes ago
भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले दिएको जानकारी अनुसार आज बिहान १० बजे उपचाररत संक्रमितको मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट चितवनमा थप एक जना युवकको मृत्यु

  • 47 minutes ago
कोरोना संक्रमणबाट चितवनमा थप एक जना युवकको मृत्यु

चितवन । चितवनमा कोरोना संक्रमणबाट थप एक जना युवकको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको देवचुली नगरपालिकाका ३१ वर्षीय युवकको उपचारका क्रममा मृत्यु भएको हो । युवकलाई भदौ २५ गते न



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।