यस्ता कारण तपाईको मोबाइलमा बारम्बार समस्या देखिने गर्छन्
- आइतबार, १२ असोज, २०७६
- 3 years ago
- प्रबिधि

एजेन्सी । तपाई हाम्रो फोनलाई खराब गर्ने यस्ता साधारण समस्या रहेका छन् जो जानेर होस् वा नजानेरै होस् हरेक प्रयोगकर्ताहरुले यस्तो गल्ती गरेकै हुन्छन् । जसले गर्दा पछि मात्र हामी पछुताउने गर्दछौ ।
पानीले फोनलाई असर गर्ने गर्दछ । फोनलाई चिसो हातले चलाउन हुदैन । यसो गर्दा फोनको कार्यमा अवरोध आउन सक्छ ।
भाइरसले फोनलाई बिगार्न अहम् भुमिका निर्वाह गर्ने गर्दछ । कहिलेकाहीँ हामी फानेमा भाइरसलाई बेवास्ता गर्ने गर्दछौँ । तर यो फोनका लागि हानिकारक हुने गर्दछ । यसबाट कसैले हाम्रो स्थान ट्याक गर्नका साथै डाटा पनि चोर्ने गर्दछ । कुनै पनि एप डाउनलोड गर्नुपूर्व सावधानी अपनाउन जरुरी छ ।
प्रयोकर्ताहरुले फोनमा तबसम्म एसडी कार्ड प्रयोग गर्दैनन, जबसम्म उनीहरुको फोनको मेमोरी फूल हुदैन । फोनमा एसडी कार्ड नलगाउदा मेमोरी फुल हुन्छ र फोन छिट्टै नै ह्यांग हुने गर्दछ । त्यसैले फोनमा एसडी कार्ड लगाउन जरुरी हुन्छ र फोनको इन्टरनल मेमोरी बढी मात्रामा खाली नै राख्दा राम्रो हुने गर्दछ ।
फोनलाई हप्तामा एकपटक स्वीच अफ वा शट डाउन गर्न जरुरी हुन्छ । लगातार फोन अन गरिरहदा र चलाइरहदा फोनले राम्रोसँग काम गर्न सक्दैन । त्यसैले समय समयमा फोनलाई स्वीच अफ गरेर खोल्नुपर्ने हुन्छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन
- 2 hours ago

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '
- 2 hours ago

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'
- 3 hours ago

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई
पर्यटन
दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।
जीवनशैली
वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।
विचित्र विश्व
'युक्रेनलाई हतियार दिएर रुसलाई हराउन सकिँदैन'

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष बितिसक्दा पनि जारी छ । यसैबीच रुसले पनि पटकपटक आणविक आक्रमण गर्ने धम्की दिदैँ आइरहेको छ ।