अजबगजबको ‘मोर्डन म्यान केभ’
- बिहीबार, १४ चैत, २०७५
- 3 years ago
- विचित्र विश्व

एजेन्सी–केही वर्ष अगाडिको कुरा हो, एक ३८ वर्षिय व्यापारी एन्जेलो मास्ट्रोपिइट्रो रोगबाट ग्रस्त भए । विरामी परेपछि उनले जीवनलाई नयाँ तरिकाले चिन्ने अवसर पाए । त्यसपछि उनले एउटा योजना बनाएर अगाडि बढ्ने लक्ष्य लिए ।
उक्त घटनापछि उनले एउटा मोर्डन म्यान केभ बनाउने योजना बनाए । बेलायतको वर्सेसटरसिर काउन्टी रहेको गुफा जसलाई कसैले पनि वास्था गरेका थिएनन्, उक्त गुफा उनको योजनामा पर्यो ।
‘मेरो थरको अर्थ ‘मास्टर अफ दि स्टोन’ हो, जुन मेरो रगतमा पनि भएर होला, मैले यस्तो आँट गरे ।’ उनले भने ।
‘यो गुफा देखेपछि लाग्यो मैले मेरो कम्पनी नै यहाँ खडा गर्न सक्नेछु ।’ उनले भने ।
उनले यस ७०० वर्ष पुरानो गुफामा ८८ हजार डलर खर्च गरे जसमा चट्टान नै चट्टानमात्र छन् । उनी भन्छन् ‘म टोलकिइन को किताब लर्ड अफ दि रिङ्सबाट प्रभावित भएको भए ।’
उनले उक्त गुफामा एक हजार घण्टा बिताएका छन् । उनले यस गुफामा १ हजार स्क्वायर फिट बराबरको टेरेस गफाबाहिर पनि निर्माण गरेका छन् । निर्माणकर्ताहरुले उनलाई १ लाख ४२ हजार डलर खर्च लाग्ने अनुमान समेत गरेका थिए ।
उनले प्रत्येक कोठा तात्ने, आगो बाल्ने ठाउँ साथै वाइफाइ सुविधा राखेका छन् ।
‘द म्यान केभ’ मानिएका यस घरलाई ‘ब्रिटेनको पहिलो लक्जरी गुफा’ भएको र भाडामा उक्त स्थान प्रयोग गर्न पाइनेछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
त्रिशूली जलविद्युत् केन्द्रको आधुनिकीकरण गरिदै
- 1 minute ago

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ त्रिशूली बजारस्थित त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरुआत गरेको छ ।
सुदूरपश्चिम प्रदेशः के मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पाउँलान् त आज विश्वासको मत ?
- 13 minutes ago

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको आज दिउँसो १ बजे बोलाइएको प्रदेशसभाको बैठक आजै अपराह्न ४ बजे बस्ने गरी सारिएको छ ।
इन्डोनेसियाका राष्ट्रपतिद्वारा डडेलो नियन्त्रणका लागि तयार रहन आग्रह
- 29 minutes ago

एजेन्सी । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बुधबार प्रहरी र सेनाका अधिकारीहरूलाई एल निनो सुक्खा मौसम नजिकिँदै गरेकाले सम्भावित डेडेलोको प्रोकलाई रोक्न तयार रहन आग्रह गरेका छन् ।
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।